‘गर्लफ्रेन्ड लिएर आउँछु, तिमीहरु बाहिर जाओ भनेर सेटिङ मिलाएर उसले मलाई साथीको कोठामा लगेको रहेछ । उसले जबरजस्ती सेक्स गर्न खोजेपछि म जसोतसो उम्केर घर गएँ । त्यो दिनदेखि उसको र मेरो ब्रेकअप भयो ।’
मेरा पाँच दिदीहरुको नाम गायत्री भुर्तेल, गीता ढकाल, सत्यरूपा शर्मा, जानुदेवी अर्याल र बिन्दु अधिकारी हो । मलाई सबैभन्दा धेरै याद भएको संगत भनेको बिन्दु दिदीसँगको नै हो । ऊ र मबीच डेढ वर्षको मात्रै फरक भएकाले पनि हुनसक्छ । हाम्री आमा बित्दा मलाई सम्हाल्ने उनी नै भएकाले पनि मलाई बिन्दु दिदीको सम्झना बढी आउँछ ।
ब्याडमिन्टनकी चर्चित खेलाडी हुन् सरादेवी तामाङ । राष्ट्रिय त भै गयो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दै पदक दिलाएकी उनी अहिले ब्याट र ककबाट टाढिइसकेकी छिन् । तर उनका २ चेलाको प्रभाव उस्तै छ ब्याडमिन्टनमा । एक हुन् नङसलदेवी र अर्का रत्नजित
कम्युनिस्ट नेताहरुले धर्मलाई अफिमको रुपमा व्याख्या गर्ने गरेका छन् । माक्र्सले धर्मबारे गरेको यही परिभाषाबाट प्रभावित भएका नेताहरुले धार्मिक पर्व, परम्परा र चाडबाडलाई अस्वीकार गर्ने गरे पनि लामो समयसम्म टिक्न भने सकेका छैनन् ।
रमाइलोका लागि लहडमा खिचिएको अति गोप्य व्यवहार आवेगमा सार्वजनिक हुने मात्रै हैन, आफूले सञ्जालमा राख्न खोजेकोमा अर्कैले राखेकोमा चित्त दुखाउँदै प्रहरीकाेमा पुग्ने पात्र पनि छन् ।
नेपालमा मोवाइल सेवा प्रदायकले दिने मोवाइल प्रयोगकर्ताको लोकेसन पिन पोइन्ट हुन्न । सिम सम्पर्कमा रहेको टावरको आधारमा सिम सक्रिय रहेको स्थानको पाँच सय मिटर वरपरको लोकेशन मात्र देखाउँछ ।
मोवाइलको आधारमा उनीहरु रहेको स्थान पच्छ्याएर जाँदा आक्रमण भएको प्रहरी तर्क उनीहरुले दावी गरेको विवरणले काट्छ ।
झडङ्ग उठ्ने रिसले न त आफन्त, न पराईको भेद खुट्याउँछ । पछिल्ला केही महिनामा छोरीले बाउ काटेका छन्, छोराले परिवारै सिध्याएका छन् । स्वास्नीले लोग्ने र साथीले साथीलाई परमधाम पुर्याएका छन् । किन यस्तो हुन्छ ?
पुरस्कारको काम प्रतिभाको सम्मान गर्नु हो तर सम्बन्ध निभाउन, शेखी झार्न, आफ्नो ओज देखाउन, आदानप्रदान गर्न यसको प्रयोग हुन थालेको महसुस श्रष्टाहरुले गरेको निकै भयो । किन बदनाम छन् पुरस्कार ?