फुड पोइजनिङको जोखिम

शुक्रबार संवाददाता ,आइतबार, २३ बैशाख २०७५

सामान्यतः वाकवाक लाग्नु, बान्ता हुनु, डाइरिया हुनु फुड पोइजनका मुख्य लक्षण हुन् । ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने पनि हुन सक्छ ।  दिसा र वान्तामा रगत देखिनु जटिल लक्षण हुन् । यस्तो देखिएमा तुरुन्तै उपचार गर्नुपर्छ ।