मोडलिङमा ‘मिस लिम्बू’

बिहिबार, २१ पुष २०७३, १० : २२ शुक्रवार , Kathmandu
मोडलिङमा ‘मिस लिम्बू’

पहिला बैंकर बन्न चाहन्थिन् पाँचथर रानीटारकी, सानु नेम्वाङ । ‘मिस लिम्बू २०१६’को उपाधि जितेपछि उनको लक्ष्य बदलियो । अब उनी सफल मोडल बन्न चाहन्छिन् । तीन वटा लिम्बू संस्कृति गीतको भिडियोमा अभिनय गरेकी सानु मोडलिङमै भविष्य खोजी रहेकी छिन् । झापाबाट बीबीएस सकेकी उनी अब काठमाडौँमा मास्टर्स पढ्दै मोडलिङ करिअरमा जम्ने योजना बनाएको बताउँछिन् । ‘¥याम्प र भिडियो मोडलिङमै भविष्य बनाउने सोचे छ,’ उनी भन्छिन् ।

Leave A Comment