धनसनको मोडलिङ मोह

शनिबार, १३ जेठ २०७४, ०३ : ३९ शुक्रवार , Kathmandu
धनसनको मोडलिङ मोह

तेह्रथुम, सोल्माका धनसन तेयुङ लिम्बू मोडलिङमा रुचि राख्छन् । म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ मा फ्रेन्डसिप टाइटल जितेका उनी त्यसपछि मोडलिङ क्षेत्रमा आकर्षित भएका हुन् ।
विज्ञापनमा मोडलिङ गरेका उनी ‘कल्चरल फेसन सो’हरूमा स्टेजमा पनि देखिइसकेका छन् । बीबीएससम्म अध्ययन गरेका उनी भन्छन्, ‘मोडलिङ लागेर केही गर्न सक्छु भन्ने आत्मविश्वास छ । अरूबाट पनि हौसला पाएको छु ।’

 

Leave A Comment