गायनमा संघर्षरत ममता

शनिबार, २० जेठ २०७४, ०१ : ४० शुक्रवार , Kathmandu
गायनमा संघर्षरत ममता

खोटाङ्की ममता राई पछिल्लो समय सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छिन् ।
केही वर्षअघि आफ्नै नाममा ‘ममता’ एल्बम बजारमा ल्याएकी उनले पूर्वका धेरै ठाउँमा पुगेर सांगीतिक प्रस्तुति दिएकी छिन् । ममताले सांगीतिक क्षेत्रमा परिचय बनाउन सहयोग गरेपछि उनि अहिले उत्साहित छिन् । सांगीतिक क्षेत्रमा निरन्तरता दिने क्रममा उनले ‘ममता २’ पनि तयार पारेकी छिन् । केही गीतका म्युजिक भिडियोहरुमा आफैं मोडलिङ पनि गरेकी ममता गायनसँगै मोडलिङलाई पनि निरन्तरता दिन चाहान्छिन् । नयाँ एल्बम रिलिजको तयारीमा रहेकी उनी भन्छिन् ‘गायन र मोडलिङ दुवैमा चिनिन संघर्ष गरिरहेकी छु ।‘

 

Leave A Comment