कामूक ब्लाक चिना

बुधबार, २८ भदौ २०७४, १० : ११ शुक्रवार
कामूक ब्लाक चिना

पूर्व स्ट्रीपर तथा मोडल ब्लाक चिना प्रशंसकहरुलाई कसरी ट्रिट गर्ने भन्ने कुरामा खप्पिस छन् । २९ वर्षे चिनाका बेला बेला इन्स्टाग्राम फोटोहरुले हंगामा समेत मच्चाउँछन् । उनले केही दिन पहिले बाथिङ सुट लगाएर नौकामा सफररत रहँदा खिचेको कामूक फोटोले फेरि एकपटक तरंग ल्याइदिएको छ । बिदा मनाउने क्रममा चिना आजभोली मियामी समुद्री क्षेत्रमा घुमघाममा मस्त छिन् । चिनाले फोटोमा ‘इट्स समर टाइम भाइब इन माइ बाथिङ सुट’ लेखेकी छन् । कालो बाथिङ सुटमा उनका कर्भसहरु मज्जाले देखिएका छन् र वक्षस्थलले प्राथमिकता पाएको छ । चिना मोटी भएपनि स्पोर्टी फिगरका लागि चर्चित छन् ।

Leave A Comment