मलाइकाको हट पोल डान्स

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ४६ शुक्रवार
मलाइकाको हट पोल डान्स

बलिउडकी हट बाला मलाइका अरोडाले कामुक पोल डान्स प्रस्तुत गरेर उमेर मात्र अंकको खेल रहेको कुरालाई छर्लंग पारिदिएकी छन् । पछिल्लो समय एमटिमी इन्डियाको ‘नेक्स्ट टप मोडेल्स’की जज रेहकी उनले प्रतियोगीहरुलाई प्रेरणा स्वरुप पोल डान्स प्रस्तुत गरेकी थिइन् । प्रतियोगी मोडेलहरुले पोल डान्स प्रस्तुत गरेपनि मलाइकाको पोल डान्सले सबैलाई मात खुवाइदिएको छ । उमेरले ४४ वर्षकी मलाइकाले यही डान्समार्फत उमेर भन्ने कुरा अंकको खेल मात्र रहेको कुरालाई स्पष्ट पारेकी हुन् । मलाइकाले योभन्दा अघि पन्ध्र वर्षअघि ‘माही भे’ नामको आइटम नम्बरमा पोल डान्स प्रस्तुत गरेकी थिइन् ।

Leave A Comment