हट एरियल

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ४९ शुक्रवार
हट एरियल

हलिउड अभिनेत्री एरियल विन्टर निकै नै हट अवतारमा प्रस्तुत भएकी छन् । केही दिन अघि इन्स्टाग्राममा उनले पोस्टेको हट फोटोले निकै गर्मागर्मी समेत फैलाएको छ । ब्राबिना कालो ब्लाउजमा सजिएकी उनलाई निकै सेक्सी देखिएको छ । १९ वर्षे एरियलको उक्त फोटो आजसम्मकै हट रहेको टिकाटिप्पणी हलिउडमा छाएको छ । अझ कतिपयले उनलाई भगवानजस्ती देखिएको समेत लेखेका छन् । हुन् पनि उनी निकै कामुक देखिएकी छन् । नशालु आँखा र मेकअप सजिएकी उनका वक्षस्थल मज्जाले खुलेका छन् । केही पहिले उनलाई मोटी र भद्दा भनेर रोइलो गर्नेहरु समेत उनको कामुक क्लीभेज देखेर चुपचाप रेहको बताइन्छ ।

Leave A Comment