बोल्ड क्रोएस

सोमबार, ०३ पुष २०७४, ०३ : ३४ शुक्रवार
बोल्ड क्रोएस

दुई सन्तानकी आमा डोउटजन क्रोसले स्वीमसुटमा सेक्सी तस्बिर खिचाएकी छन् । ‘लभ एडभेन्ट’ क्यालेन्डरका लागि फोटोसुट गर्ने क्रममा खिचिएको तस्बिरमा उनी जिम वर्कआउट गर्दै गरेको देख्न सकिन्छ । फोटासुट हेर्ने हो भने उनी आमा हुन् भन्ने नै बिर्सन बाध्य हुने भिडियोमा उनको सुगठित शरिर निकै कामुक देख्न सकिन्छ । ३२ वर्षे क्रोसको भिडियो भाइरल भएसँगै भिडियोलाई लाखौंले हेरेका छन् । क्रोएस अघि एस्ले ग्राहम र इमिली राटाजोक्सी लगायतका मोडेलहरुले समेत क्यालेन्डरका लागि कामुक तस्बिर खिचाएका छन । निकै नै लोकप्रिय ‘लभ एडभेन्ट’ क्यालेन्डर आगामी क्रिसमसमा बजारमा आउनेछ ।

Leave A Comment