जेसिकाको तडकभडक

सोमबार, ०३ पुष २०७४, ०३ : ३८ शुक्रवार
जेसिकाको तडकभडक

अभिनेत्री तथा गायिका जेसिका सिम्पसनले आजसम्मकै कामुक तस्बिर खिचाएर हंगामा मच्चाएकी छन् । ३७ वर्षे जेसिकाले खुला छोडिएको छातीसहितको तस्बिर खिचाएकी छन् । बिदामा रहेकी उनी तस्बिरमा हरियो रेसमको लुगा लगाएकी छन् । लुज छोडिएको रातो ब्राबाट उनका वक्षस्थल मच्चाले चियाएको देख्न सकिन्छ । ओठमा रातो लिपस्टिक लगाएकी उनले कामुक नजरले क्यामेरातिर हेरेकी छन् । आमा भएर पनि कामुक तस्बिर खिचाइरहँदा उनलाई छेडछाड गर्नेहरु धेरै छन् । यति हुँदाहुँदै पनि उनको तस्बिरमा भएको कामुकताको सामु सबैजना चुप रहनुपर्ने बाध्यता आएको छ ।

Leave A Comment