केन्दलको पारदर्शी मोह

बुधबार, ०९ जेठ २०७५, ०६ : ३८ शुक्रवार
केन्दलको पारदर्शी मोह

यसपटक सुपर मोडल तथा रियालिटी स्टार २२ वर्षीया केन्दल जेनेर चर्चामा रहिन् । क्यान्स फिल्म फेस्टिभलमा उनले लगाएको पारदर्शी पोसाक समाचारको हट टपिक्स बन्यो ।

भिक्टोरिया सेक्रेटकी मोडल उनका उदाङ्गो क्लिभेज मात्रै नभएर निप्पलसमेत बाहिरबाट स्पष्ट देखिएको थियो । उनले ‘उप्स’ क्याप्सनमा क्यान्सका फोटोहरु इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । यसअघि उनले आफ्ना साथीहरुसँग समुद्रमा मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसमा उनी कालो स्विमसुटमा थिइन् । 
 

Leave A Comment