चुजी स्वरा

शुक्रबार, १८ जेठ २०७५, ०२ : ४५ शुक्रवार
चुजी स्वरा

सार्वजनिक हुन लागेको फिल्म भिरे डि विडिङमा अल्ट्रा ग्लामरस भूमिका निभाएकी अभिनेतृ स्वरा भास्करले विषयवस्तुमा सम्झौता गरिएको व्यवसायीक फिल्म नखेल्ने बताएकी छिन् । निल बेटी सन्नता र अनरकली अफ आग्रा जस्ता फिल्ममा काम गरेर चर्चामा आएकी स्वराले काम देखाउन मिल्ने भूमिका भएको फिल्म छान्ने बताएकी छिन् । 

’धेरै मानिसले मलाई ग्लामरस भूमिका छ भन्दै फिल्मको प्रस्ताव गर्छन तर त्यसमा मलाई काम गर्नु छैन । मसँग भूमिकालाई न्याय गर्ने शरीर छ र त्यसका लागि मैले केही गर्नु पर्छ ,’ उनले भनिन्‘ कुनै निश्चित कपडा लगाएर गर्न कुरा मलाई काम गर्नु छैन । 
 

Leave A Comment