Log In Logout subscribe
शुक्रबार, १६ चैत २०८०, ०४ : ४६
नेपालमै कमाइएको छ । यहाँ आफ्नो परिवारसँग आनन्दले बस्न पाइएको छ । त्योभन्दा के चाहियो र ? यहीँ नै हाइसुख छ मलाई ।
पुरा पढ्नुहोस्
पहिले खलासी थिएँ । त्यो काम गर्दागर्दै ड्राइभिङ सिकियो । लाइसेन्स लिएँ अनि ड्राइभर बनेँ ।
सूर्यविनायकको गणेश मन्दिर जाने बाटोमा काठका रंगीचंगी मुकुन्डैमुकुन्डोले भरिएको एउटा पसलमा पासाङ लामा दिनभरि रङसँग मस्त र व्यस्त देखिन्छन् ।
पहिले विक्रम ट्याम्पू चलाउँथेँ । त्यो हटेपछि केही समय उतै हेटौँडातिरै गएर बसियो । त्यसपछि फेरि काठमाडौँ आएर सफा ट्याम्पू चलाउन थालेँ ।
ड्राइभिङ सेन्टरमा सिकेको । तर, खासै सिकिएन । पैसा मात्रै खेर गयो । त्यसपछि आफन्तसँग गाडी मागेर सिक्थेँ ।
यो सुरिलो भाका हाल्दै खर्पनमा जुजुधौ बोकी आफ्नो घरबाट निस्कन्छन्, ५५ वर्षीय तीर्थबहादुर चक्रधर ।
‘शेरचन भन्ने के जात हो ? सुन्दै नसुनेको जातसँग पनि बिहे गर्ने ?’ २६ वर्षअघि बुबाले यस्तै भनेको सम्झिन्छिन्, रेनुका जोशी शेरचन ।
धादिङका रमेश बस्याल र गुल्मीकी कल्पना घिमिरे २०६१ सालमा माओवादीमा लागे । उनीहरू माओवादीको सैन्य संगठन जनमुक्ति सेनाको सेक्सन कमान्डरसम्म भए ।
हाम्रो समाजमा यस्ता प्रेमी पनि छन्, जो आफूभन्दा भिन्न र फरक क्षमता भएका व्यक्तिलाई प्रेम गर्न चाहन्छन्।
स्कुल उमेरदेखि नै भ्यालेन्टाइन्स डेबारे सुन्दै आइयो । हल्का मनाउन पनि खोजियो । अचेल यसो उनलाई गिफ्टसिफ्ट दिएर मनाउँछु ।
सबभन्दा पहिला विश्वास चाहिन्छ । हल्का जुराएको पनि हुन्छ क्यारे । एकले अर्कालाई बुझ्ने हो भने मन त्यसै मिल्छ ।
पढ्न सकिनँ । नपढेपछि एउटा सीप चाहिँ सिक्नुपर्छ भन्ने लाग्यो । त्यही सीप सिक्न भौँतारिदाभौतारिदै यो लाइन समातियो ।
विष्णुमाया बदामका लागि हरेक बिहान ह्विलचियरमा बालुवाटारदेखि कालीमाटी पुग्छिन् ।
ट्याम्पूको ब्याट्री चार्ज भएको बेला आठ टिपसम्म पुग्छ । चार्ज नभएको बेला चारपाँच टिपजति गरिन्छ ।
नेताका भाषण सुन्दा/हेर्दा जनता वाक्क भइसके भन्छन्, नेताका आलोचकहरू । तर, महेश चौधरीका कान भने नेताको भाषण बज्यो कि टाठा हुन्छन् ।
तीन/चार वर्षजति भयो । पुरानो बाटो भक्तपुरदेखि लगनखेल/चाबहिल रुटको गाडी चलाएको चाहिँ भर्खरै एक महिना भयो ।
खाइलाग्दो ज्यान, उज्यालो अनुहार । झट्ट हेर्दा कुनै कुराको अभाव नभएजस्तै देखिन्छन्, रामकृष्ण शर्मा (४५) ।
कहिले गाडी खाली हुन्छ । साहूले पैसा पुगेन भन्छ । कहिले अलि बढी प्यासेन्जर हुन्छन् ।
बाँसबाटै बनेका मुरली र बाँसुरी । छेउमा वजन तौलिने मेसिन । ह्विलचियरमा बसेर एकसुरे बाँसुरी बजाउँदै थिए, बालकृष्ण घिमिरे ।
एक पटक ब्रेक फेल हुँदा सरकारी गाडीलाई हान्न पुगेकी थिएँ । भगवान्को कृपाले कसैलाई केही भएन ।