Log In Logout subscribe
बिहिबार, १३ बैशाख २०८१, ०० : ४३
दोलखा जिल्लाको एउटा प्राथमिक विद्यालयबाट स्वयंसेवीका रूपमा पढाउन थालेकी थिइन्, डा. गीता खरेल शिवाकोटीले ।
पुरा पढ्नुहोस्
२६ वर्ष पूरा भइसक्यो । पहिला मिनी ट्रक चलाउँथे । ट्याक्सी चलाउन थालेको जम्मा पाँच वर्ष भयो ।
मेरा साथीहरू ट्याम्पू चलाउथँ । उनीहरूको संगतमा ड्राइभिङ सिकेँ । चलाउन जानेपछि यतैतिर लागियो ।
आधुनिक गीत भनेपछि हुरुक्कै हुन्छु । मेरो गाडीमा पनि बढी आधुनिक गीत नै बजिरहन्छ ।
सडक साँघुरो छ । आधा जति मात्र पिच छ ।धुलोले ढपक्क ढाक्छ । अगाडि केही देखिन्न ।
सानै गाडीबाट सिकेँ । पछि हेभीको लाइसेन्स लिएँ । विदेशमा नौ वर्षजति चलाएँ ।
ट्याक्सी चलाएरै छोरो इन्जिनियर बनाएँ । अर्को छोरो पनि इन्जिनियरिङको तयारी गर्दै छ ।
सबले मलाई सुर्खेती बाजे नै भन्छन् । अचेल त गाडीमै लेखिदिएपछि नचिनेकाहरूले पनि यही नामले डाक्छन् । म त फेमस सुर्खेती बाजे पो हुँ त ।
विदेशमा भन्दा नेपालमा अप्ठ्यारो छ । यहाँको रोड अलि अप्ठ्यारो छ ।
एक जना वृद्ध दुई तलामाथिको दुईपाखे छानाको पाखैमा बल्लतल्ल अडिएका छन् ।
५३ वर्षीया विमला कपालीलाई दिदीभाइको नाता ‘रगतको मात्र हो’ भन्ने कहिल्यै लागेन ।
मुख्य समस्या त बाटो हो । सडकका खाल्डाखुल्डीले धुरुक्कै रुवाउँछन् ।
तेल हालेर साहूलाई सात सय रुपैयाँ तिनुपर्छ । बचेको आफ्नै हो । दिनमा १५ सय त सजिलै कमाइन्छ ।
एक ट्रिपमा छ हजारजति कमाइन्छ, खर्च चाहिँ साढे सात हजार हुन्छ ।
ट्राफिकले मनपरी कारबाही गरेर हैरान पारेका छन् । यात्रु धेरै भए पनि सुख छैन, कम भए पनि सुख छैन ।
जामको त कुरै नगरौँ । १४ घण्टासम्म जाममा परेको छु ।
काठमाडौँ उपत्यकामा मिटर ट्याक्सी चलाउँदै आएका केही चालकले ‘पिक एन्ड ड्रप’ सेवा सुरु गरेका छन् ।
गाउँबाट आएकाहरू लोकगीत सुन्न खोज्छन् । शहरिया देखेपछि नयाँनयाँ हिन्दी गीत बजाइदिन्छु ।
पशुपति आर्यघाटका नियमित दृश्यहरू हुन्– चितामा जलिरहेका लाश र शोकमा डुबेका आफन्त ।
घरको आर्थिक अवस्था साह्रै नाजुक थियो । ‘डेढ’ कक्षा पढ्दापढ्दै काठमाडौँ आइयो ।