कथाकार नवीन विभासको पहिलो कथासंग्रह ‘आधा बाटो हिँडेपछि’ प्रकाशित भएको १६ वर्षपछि दोस्रो कथासंग्रह ‘रोल्पा सुइना’ आएको छ । उनको लेखनको विशेषता स्थानीय लवजलाई टपक्कै टिपेर लेख्न सक्नु हो ।
अभिनेता हरिवंश आचार्यले काठमाडौँ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो किताब ‘हरिबहादुर’ सार्वजनिक गरेका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले आचार्यको अघिल्लो आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ जस्तै ‘हरिबहादुर’ले पनि सफलता पाउने बताए ।
किसानलाल माझीले बाँझो खेत खन्दा..यो देश समृद्ध हुन्छ, हुँदैन..उसलाई थाहा छैन्र..तर ऊ पुस्तैनी खनिरहेछ यो देशको बाँझो खेत ।
वैशाख १ गते मनाइने नयाँ वर्ष सम्पूर्ण नेपालीहरूले राष्ट्रिय रूपमा मनाउने गर्छन् । नेपालका विभिन्न जनसमुदाय तथा जातजातिले नयाँ वर्ष आ–आफ्नै तरिकाले मनाउँछन् ।
आठबुँदे घोषणापत्र जारी गर्दै थारु साहित्यिक मेलाको दोस्रो संस्करण समापन भएको छ ।
नयनराज पाण्डे नेपाली आख्यानमा प्रसिद्ध र शक्तिशाली नाम हो । आफ्नो लेखनबारे उनको घोषणा छ– ‘म आफ्नो समयसित गुनासो गरेर बसिरहन चाहन्नँ । म समयसित झगडा गर्न रुचाउँछु ।
नेपाली कविता र निबन्धमा स्थापित र सुपरिचित नाम हो, श्यामल । उनका ‘तपाईंहरूमार्फत’, ‘लयब्रह्म’, ‘हतारमा यात्रा’ कवितासंग्रह र ‘रित्तो गाउँ’ निबन्धसंग्रह प्रकाशित छन् ।
यहाँ समीक्षा र मूल्यांकन हुन्छ भन्ने मलाई रतिभर विश्वास छैन। एकथरी पुरोहित मार्का समीक्षक आफूकहाँ किताब टक्य्राउन आउनेलाई बाहेक अरूलाई पढ्दैनन्। अर्काथरी चालु समीक्षक अखबार र अनलाइनका पानालाई रच्छ्यान मात्र बनाउँछन्। कि त तिनले अरूको 'डिग्निटी'माथि प्रहार गर्न, अरूको किताबलाई ध्वस्त पार्न लेख्छन्, कि 'ख्वामित् हजुरको म त दास पो हुँ' भन्ने जनाउन विरुदावली लेख्छन्।
‘काँकडभिट्टामै आएर कालोधनबारे के पो बोल्नु र ?’ पूर्वगभर्नर डा. युवराज खतिवडा भन्दै थिए, ‘यहाँ उभिएर त्यसबारे बोल्न गाह्रै छ ।’
रडर्स झापाको आयोजनामा फागुन १२, १३ र १४ मा झापा काँकरभिट्टामा कला साहित्य उत्सव भईरहेको छ।
२०१४ सालमा प्रकाशित उन्यास ‘बसाइँ’ नेपाली साहित्यमा धेरै पढिएका किताबमध्ये एक हो ।
बंगलादेशकी विश्वप्रसिद्ध लेखक डा. तसलिमा नसरिन कवि रुद्रलाई हृदयदेखि प्रेम गर्थिन् । रुद्रको कवितालाई प्रेम गर्दागर्दै उसैलाई प्रेम गर्न थालेकी थिइन् ।
सरुभक्त नेपाली साहित्यमा सुपरिचित नाम हो । उपन्यास, कथा, कविता, निबन्ध, नाटक आदि विधामा उनी उत्तिकै कलम चलाउँछन् ।
न त रातो गुलाब..न रेशमी मुटु । म दिन्छु तिमीलाई..प्याज एउटा..खैरो कागजमा बेरिएको चन्द्रमा हो यो ..जसले दिन्छ उज्यालोको आभास..सचेततापूर्वक निर्वस्त्र भएकोे प्रेमले जसरी ।
‘अब के गर्ने त दिदी ? एउटा अण्डा फुट्यो त फुट्यो, टाउको ठोकेर पनि केही नहुने, बजियाले डा“डा कटाइहाल्यो !’
पोखराको पार्दीस्थित पर्यटन बोर्डको हलमा चार दिनसम्म जारी महोत्सवमा सत्रमा साहित्य, समाज, संगीत, अर्थ र राजनीतिसम्बन्धी विषयमा छलफल भए।
जुम्ला एयरपोर्टमाथि एउटी किशोरी गोरुको पुच्छर निमोठ्दै धान दाइँ गरिहेकी थिइन् । उनकी सानी बहिनी गोरु धपाएर दिदीलाई सघाइरहेकी ।
कवि देख्छ..जूनलाई..सौन्दर्ययुक्त नारी..अनुहार ।एउटा भोको बालक..रोटी देख्छ जूनलाई, सुकुमवासी देख्छ..छानाबाट चुहिएका..पानीका थोपा थाप्ने डेक्ची त्यसलाई ।