Log In Logout subscribe
शनिबार, ०८ मङि्सर २०८१, ०२ : ०५
कवि दीपा राई पुन दशकदेखि कविताकर्ममा सक्रिय छिन् । हाल अमेरिका रहँदै आएकी राईको ‘छुटेको बागदाता’ केही समयअघि प्रकाशित कवितासंग्रह हो ।
पुरा पढ्नुहोस्
धौलागिरिका पाँच कवि गणेशकुमार जिसी, ओमप्रसाद घायल, सङ्गीतश्रोता, भरत विवश पौडेल र आरके अदीप्त गिरीले कविता सुनाए ।
बाह्र वर्षपछि..मेरो छाप्रोमा कमरेडको फोन आयो ।एक जुगमा..प्रिय थिए उनी मेरा बच्चाहरूका...
ओ पारिजात ! तिम्रा निम्ति मैले अहिले दोस्रो चोटि पत्र लेख्दैछु । मलाई के सुर चल्छ कुन्नि, पत्रमा पोखिन मन लाग्छ ।
उपन्यासकार राज सरगमको दोस्रो उपन्यास ‘छाउघर’ हालसालै प्रकाशित छ ।
यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक–दुई दिन बसेर बास
श्वासप्रश्वासको समस्याबाट पीडित साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ।
मान्छेलाई मार्नुभन्दा ठूलो अपराध मानिन्छ रेड पान्डालाई मार्नु !
तामाङ भाषामा लेखिरहेका तामाङ युवा पुस्ताका केही कविता यहाँ प्रस्तुत छन् ।
जब कोही कसैले जानी जानी ज्योतिर्मय आँखामा सपनाको तुल जबर्जस्ती टाँगिन्छ नि
‘छापामारको छोरो’ कथासंग्रहका लागि मदन पुरस्कार पाएका कथाकार महेशविक्रम शाहका आधा दर्जनभन्दा बढी किताब प्रकाशित छन् ।
कुन्ता शर्मा नेपाली साहित्य र राजनीतिमा परिचित नाम हो । कवितामा महिला मुक्तिका कुरा जोडतोडले उठाउने शर्माका धेरै कविता चर्चित छन् ।
साँघुरिँदै गरेको ठूलो शहरबाट गाँउ छिरेँ..खै कता हो कता दुईचार वर्षमै, गाँउ त..सानोसानो शहर पो भएछ..
नेपाली, मैथिली र हिन्दीमा कलम चलाउँने डा. राजेन्द्र विमल मधेस आन्दोलनका अप्रिय पक्षमाथि लेखेर मधेसवादीका बीचमा अलोकप्रिय भए ।
आङ्निमा जब तान छुन्छे, सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे , आङ ढाक्ने थोरै कपास बुन्छे । अनि आकाश बुन्छे, बतास बुन्छे ...
कवि नवीन प्राचीनको पहिलो कवितासंग्रह 'उभिएर एक्लै' भर्खरै प्रकाशनमा आएको छ। कविताका बलराम अधिकारीकृत अंग्रेजी अनुवाद पनि संग्रहमा उपलब्ध छन्। यही सेरोफेरोमा रहेर उनीसँग प्रवीण बानियाँले गरेको कुराकानीः
कवि नवीन प्राचीनको पहिलो कवितासंग्रह ‘उभिएर एक्लै’ भर्खरै प्रकाशनमा आएको छ ।
विविध विधाका परिकल्पनाकार, शैलीकार र प्रथम प्रयोक्ता महाकवि देवकोटाको ‘पागल’ कविता कतिपय सन्दर्भमा युगान्तकारी कविता हो ।
शाब्दिक रूपमा म्हःपूजा शरीरकै पूजा कर्म हो । नेपाल भाषामा शरीरलाई म्हः भनिन्छ ।
म सानै छँदा बुबाहजुर बित्नुभए पनि उहाँसँगको अन्तिम क्षण कहिल्यै भुल्दिनँ ।