•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शुक्रबार, १२ असोज २०८०, ०१ : ०४

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
लाजले लैजाला

लाजले लैजाला

लोकलाजका कारण रोग लुकाएर र पालेर बस्नु आफैँप्रति गरिने ठूलो अपराध हो ।लज्जाकै कारण रोग लुकाउँदा बाँझोपन, नपुंसत्वजस्ता जटिल समस्या आइपर्न सक्छन् ।

पुरा पढ्नुहोस्

पाइलैपिच्छे शोषण

पाइलैपिच्छे शोषण

देशमा गरिखाने अवसर नपाएपछि गरिब नेपालीले विदेश त ताक्ने नै भए । तर, विदेश त्यति सजिलो कहाँ छ र ?

पुरा पढ्नुहोस्

शंकाले जलाउँछ घरबारको लंका

शंकाले जलाउँछ घरबारको लंका

भनिन्छ– शंकाले लंका जलाउँछ । शंका मूलतः नकारात्मक सोच हो । यसकै कारण कसैको प्रेम टुट्छ, कसैको घरबार ।

पुरा पढ्नुहोस्

यौन दुराचारीको निशानामा बालक

यौन दुराचारीको निशानामा बालक

कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र कुत्सित इरादा पूरा गर्ने यौन दुराचारीहरू बढिरहेका छन् ।

पुरा पढ्नुहोस्

ठगी धन्दा घातक फन्दा

ठगी धन्दा घातक फन्दा

ठगहरू यति बढेका छन् कि हामी पाइला–पाइलामा ठगिइन सक्छौँ । ठगीका नयाँ–नयाँ शैली देखापरेका छन् ।

पुरा पढ्नुहोस्

कलाकारको राजनीतिक ‘जम्प’

कलाकारको राजनीतिक ‘जम्प’

केही दिनअघि अभिनेत्री रेखा थापा, केही हप्ताअघि गायिका कोमल वली र केही महिनाअघि अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक यात्रा सुरु गरे ।

पुरा पढ्नुहोस्

सडक पुरुषको मात्र हो र ?

सडक पुरुषको मात्र हो र ?

सडकमा महिलाले कुदाइरहेको स्कुटी देख्दा बाइकवाला पुरुषको मनमा के चल्दो हो ?

पुरा पढ्नुहोस्

सर्ट फिल्मको अश्लील तमासा

सर्ट फिल्मको अश्लील तमासा

सर्ट फिल्म कलाको सशक्त विधा हो । तर, नेपालमा थुप्रै गिरोह सर्ट फिल्मलाई अश्लील धन्दाको माध्यम बनाइरहेका छन् ।

पुरा पढ्नुहोस्

गिर्खा त छैन स्तनमा ?

गिर्खा त छैन स्तनमा ?

नेपालमा स्तन क्यान्सरका रोगी बढ्दै छन् । लाज, डर र अज्ञानका कारण यो रोग लुकाउने महिला पनि थुप्रै छन् ।

पुरा पढ्नुहोस्

एटीएमबाट पैसै गायब

एटीएमबाट पैसै गायब

नेपालका एटीएम बुथबाट पैसा चोर्न अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पाइएपछि प्रहरीले तुरुन्त एटीएम कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन्।

पुरा पढ्नुहोस्

रातारात हिरो, रातारात जिरो

रातारात हिरो, रातारात जिरो

सामान्य विद्यार्थी कुसुम श्रेष्ठको तरकारी बोकेको तस्बिर फेसबुकमा भाइरल भयो । उनी एकाएक दुनियाँले चिन्ने किशोरी भइन् । यसरी सामाजिक सञ्जालले कसैलाई रातारात हिरो बनाउन सक्छ । उसो त जिरो पनि बनाउन सक्छ । सूचना,  अभिव्यक्ति, विचार आदिका प्रचार तथा आदानप्रदानका लागि उपयोगी ...

पुरा पढ्नुहोस्

पिरोल्ला नि पिल्सले !

पिरोल्ला नि पिल्सले !

यौनका मामिलामा युवा पुस्ता निःसन्देह खुल्ला छ । तर, यसमा ऊ कत्तिको ज्ञान राख्छ भन्ने कुरामा सन्देह गर्न सकिन्छ ।

पुरा पढ्नुहोस्

डान्सबार लुटको अखडा

डान्सबार लुटको अखडा

राजधानीको रात्रिजीवन रंगिन बनाउने नाममा खुलेका डान्सबारहरू लुटको अखडा बनिरहेका छन् ।

पुरा पढ्नुहोस्

गुडबाई जिन्दगी !

गुडबाई जिन्दगी !

पोखरा ! नाम लिनेबित्तिकै सबैका मनमा एउटा सुन्दर शहरको चित्र बन्छ । तर, यही सुन्दर शहर पोखरामा आत्महत्या गरेर ‘आत्मघाती पर्यटक’ कुरूप कदम चाल्न आउनेहरू पनि छन् ।

पुरा पढ्नुहोस्

कसैको नजरमा चढ्ने हो भने...

कसैको नजरमा चढ्ने हो भने...

उमेर जति भए पनि हुन्छ । तर, स्वभाव राम्रो, केयरिङ हुनुपर्छ ।

पुरा पढ्नुहोस्

तन्नेरी सिध्याउने रोग

तन्नेरी सिध्याउने रोग

नेपाली समाजमा मानसिक रोग ग्रस्त व्यक्तिहरू डरलाग्दो ढंगले बढिरहेका छन् ।

पुरा पढ्नुहोस्

देशको दशैँ मुड

देशको दशैँ मुड

नेपालीहरूको ठूलो चाड दशैँ दैलोमै आइसकेको छ । देशैभरि दशैँको चहलपहल सुरु भइसकेको छ ।

पुरा पढ्नुहोस्

रूपरङको उपचार

रूपरङको उपचार

सुन्दर बन्न चाहने मान्छेको आकांक्षामा दाग, चायापोतो, अनावश्यक रौँ, कोठी, खत आदिले पानी खनाइदिन सक्छन् ।

पुरा पढ्नुहोस्

मदिराः कलेजोको शत्रु

मदिराः कलेजोको शत्रु

मदिरा आधुनिक जीवनशैलीको अभिन्न हिस्साजस्तो भएको छ ।

पुरा पढ्नुहोस्

आकाश छेड्यो महँगीले

आकाश छेड्यो महँगीले

महँगीले आकाश छोयो भनियो भने अब त्यो पुरानो कुरो हुनेछ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.