•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, २२ माघ २०७९, ०७ : १०

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
‘ड्रग्स’को दलदलमा पर्यटन नगरी

‘ड्रग्स’को दलदलमा पर्यटन नगरी

हिप्पीहरुले पोखरेलीलाई पर्यटकको स्वागत सत्कार र होटल व्यवसाय मात्र सिकाएन, लागुऔषधको सर्को र डोज पनि सिकायो। हिप्पीहरुलाई निरुत्साहित गर्न २०३३ मा अमेरिकी सरकारको योजनामा लागुऔषध नियन्त्रण ऐन आएसँगै हिमाली चिसोमा लपक्क परेको गाँजाको सर्को तान्न आउने हिप्पीको संख्या पातलिँदै गयो।

पुरा पढ्नुहोस्

जब छोड्यो देश, बिकिनीमा प्रवेश

जब छोड्यो देश, बिकिनीमा प्रवेश

‘नाईं नभन्नु ल २’ फिल्मबाट डेब्यु गर्दा नायिका वर्षा सिवाकोटीको छवि इनोसेन्ट लेडीको थियो। पहिलो फिल्मबाट उनी त्यत्ति नोटिस हुन सकिनन्। दोस्रो फिल्म ‘पशुपतिप्रसाद’मा सोलो रोलमा देखिएपछि धेरैले उनलाई मन पराए। इनोसेन्ट स्कुल गर्लको भूमिकामा फिट देखिएकी थिइन् उनी।

पुरा पढ्नुहोस्

‘म पनि पास भएँ’

‘म पनि पास भएँ’

सानो उमेरदेखि नै मेरो पढ्ने इच्छा तीव्र थियो। म सँगैका साथीहरु स्कुल ब्याग बोकेर स्कुल गएको देख्दा स्कुल जान मन लाग्थ्यो। स्कुल जान नपाउँदा एक्लै रोएर बस्थेँ। घर जाँदा कहिलेकाहीँ म पढ्छु भनेर बुबा–आमासँग असाध्यै जिद्दी गर्थेँ। जसरी भए पनि मलाई पढाउनु भन्थेँ।

पुरा पढ्नुहोस्

४० पारि, कलेजकाे तयारी

४० पारि, कलेजकाे तयारी

रिजल्ट आउने दिन बिहानदेखि कुरिरहेकी थिएँ। रिजल्ट असार १२ मा आउँछ भन्ने हल्ला थियो। बिहानैबाट रिजल्ट कुरेर बसेँ। रिजल्ट कुर्दा अलि कस्तो–कस्तो तनाव भएको थियो। फेसबुकमा अपडेट भइरहेँ। मोबाइल पनि हेर्दै थिएँ। पास हुन्छु भन्ने पक्का थियो तैपनि डर त लाग्ने रहेछ।

पुरा पढ्नुहोस्

शंकामा ‘समाजसेवी’

शंकामा ‘समाजसेवी’

सय रुपैयाँका शिक्षा र स्वास्थ्यको अभियान चलाएर मनकारी समाजसेवीको छवि बनाएका उत्तम सञ्जेल कर्मचारीको शंकास्पद मृत्युमा मुछिए । घरबार त्यागेर टुहुराको सेवामा जुटेकी आनी १८ करोडको कालोधनको अनुसन्धानमा तानिइन् ।

पुरा पढ्नुहोस्

नेपाली फिल्ममा नातावाद : आफ्ना हिरा
अरु झुसिलकीरा

नेपाली फिल्ममा नातावाद : आफ्ना हिरा अरु झुसिलकीरा

नेपाली फिल्म क्षेत्रमा हावी हुँदै गइरहेको परिवारवादको पट्यारलाग्दो दृश्य :

पुरा पढ्नुहोस्

अपत्यारिलो आत्महत्या

अपत्यारिलो आत्महत्या

आत्महत्या गर्नेले अन्तमा बाँच्ने प्रयास गर्छन् । तर गत साता काठमाडौंको बशुन्धरामा घरेलु कामदार एक एक २० वर्षिय युवतीको शव पलेटी मारेर झुण्डिएकाे अवस्थामा फेला पर्याे । र परिवारलाइ ७ लाख दिएर घर पठाइयो ।

पुरा पढ्नुहोस्

दरवार बाहिरकाे सामुहिक हत्याकाण्ड : आत्तिरहन्छिन् सीता

दरवार बाहिरकाे सामुहिक हत्याकाण्ड : आत्तिरहन्छिन् सीता

पाँचथर सामुहिक हत्यामा भाग्यले जाेगिएकी १२ वर्षीया सीता गहिरो गरी अझै निदाउन सकेकी छैनन् । अस्पतालको बेडमा उनी अझै आत्तिरहन्छिन्, छट्पटाइरहन्छिन् । यसरी आफ्नाहरु मार्ने व्यक्ति साना बा भएको सुनेपछि उनी बर्बराइरहन्छिन् ।

पुरा पढ्नुहोस्

यीनकाे के गल्ती : एसिडले आत्मबल नगलाएकाहरुको कथा

यीनकाे के गल्ती : एसिडले आत्मबल नगलाएकाहरुको कथा

‘हिजोआज बुबाको अनुहार हेर्छु, उहाँले मेरोबारे ठूलो सपना देख्नुभएको थियो । घरकी जेठी म काममा केही सहयोग गर्ने बेला उहाँले नै उपचार गरिरहनुपरेको छ । त्यसो हुँदा चसक्क हुन्छ ।’- संगीता

पुरा पढ्नुहोस्

बिहे नगरी गर्भपतन

बिहे नगरी गर्भपतन

हरेक वर्ष एक लाख हाराहारीले गर्भपतन गराउँछन् । त्यसमध्ये विवाहै नगरी गर्भपतन गराउनेको संख्या १५ हजार हाराहारी छ ।

पुरा पढ्नुहोस्

पोखरामा खुला हुँदै गाँजा र सेक्स

पोखरामा खुला हुँदै गाँजा र सेक्स

पोखरामा इन्जोय जोन बनाएर खुल्ला यौन गतिविधि र लागुऔषध समेत खुल्ला गराउने तयारी । प्रदेश सरकारले छुट्यायो वजेट ।

पुरा पढ्नुहोस्

सेनाकाे बुटमा लुट

सेनाकाे बुटमा लुट

४९ हजार सेनाका लागि मागिएको ९ करोडको टेण्डरमा कमसल बुट भित्र्याउन भएको चलखेलबारे शुक्रवारको खोजः

पुरा पढ्नुहोस्

बच्चामै ‘बलात्कारी’

बच्चामै ‘बलात्कारी’

तीन सय ८२ बालबालिका अदालतबाट विभिन्न अपराध प्रमाणितपछि सुधार गृहमा बसेका छन् । ती मध्ये बलात्कारमा संलग्न रहेको प्रमाणित भएकाको संख्या २ सय २१ छन् ।

पुरा पढ्नुहोस्

रंगमञ्चमा यौन र्दुव्यवहार : राजन जिम्मेवारीमुक्त, राजकुमार निलम्वनमा

रंगमञ्चमा यौन र्दुव्यवहार : राजन जिम्मेवारीमुक्त, राजकुमार निलम्वनमा

रङ्गमञ्चमा महिला रंगकर्मीमाथी भइरहेको यौन दुव्र्यवहारबारे शुक्रवारको खुलासापछि २ जना रंगकर्मी कारवाहीमा परेका छन् ।

पुरा पढ्नुहोस्

मीटू मुभमेन्टमा गायिका एन्जिलाको अनुभव ः' नबोलेर पो हेपिएका रहेछौँ'

मीटू मुभमेन्टमा गायिका एन्जिलाको अनुभव ः' नबोलेर पो हेपिएका रहेछौँ'

मीटू मुभमेन्टमा गायिका एन्जिलाको अनुभव ‘त्यो अनुभव सुनाएपछि कुनै पनि संगीतकार खराब नियतले प्रस्तुत हुने हिम्मत गर्दैनन्, पोल खोल्दिएला कि भनेर डराउने गरेका छन् । यहाँ त हामी नबोलेर पो हेपिएका रहेछौँ, बोलेपछि सबै ठेगानमा आउने रहेछन् !’

पुरा पढ्नुहोस्

रङगमञ्चमा यौन दुर्व्यवहार : तीन रंगकर्मीविरुद्ध गम्भिर आरोप

रङगमञ्चमा यौन दुर्व्यवहार : तीन रंगकर्मीविरुद्ध गम्भिर आरोप

करिब चार महिनाको निगरानीका क्रममा नेपाली रङ्गमञ्च र रङ्गमञ्चका भगवान्झैँ मानिनेहरुबाट भएका दर्जनौँ शारीरिक र मानसिक शोषणका दर्जनौँ घटना फेला परे । चार महिनाको अवधिमा शुक्रवारले भेटेका डेढ दर्जन महिला कलाकारबाट जे जस्ता घटना विवरण आए, त्यो यौन शोषणविरुद्ध शुरु भएको मीटू अभियानका क्रममा हलिउड र बलिउडका कलाकारबाट सार्वजनिक भएका घटना भन्दा कम डरलाग्दा छैनन् ।

पुरा पढ्नुहोस्

इन्ट्रान्सकाे नाममा कलिलामाथि अत्याचार

इन्ट्रान्सकाे नाममा कलिलामाथि अत्याचार

बल्ल अक्षर चिन्दै विद्यालय शिक्षा शुरु गर्ने उमेर पुगेका ५–६ वर्षका कलिलामाथि विद्यालयले प्रवेश परीक्षाको बहानामा भइरहेकाे अत्याचार फेहरिस्तः

पुरा पढ्नुहोस्

रेमिटेन्सको कहर ः ध्वस्त हुँदै सम्बन्ध

रेमिटेन्सको कहर ः ध्वस्त हुँदै सम्बन्ध

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८ लाख छ । उनीहरुबाट १० वर्षको अवधिमा ४ हजार ४ सय ८२ अर्ब रुपैयाँ नेपाल भित्रँदा देशको आर्थिक स्वास्थ्य राम्रै भयो तर रेमिटेन्ससँगै पारिवारिक कलह पनि भित्रियो ।

पुरा पढ्नुहोस्

बुटवलको कोठीमा रुसी र चिनियाँ युवती

बुटवलको कोठीमा रुसी र चिनियाँ युवती

पछिल्लो समय नेपाली यौन बजारका सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पुर्याउने गरेका छन् । नेपाली यौन बजारमा अफ्रिकी यौनकर्मीसमेत फेला पर्ने गरे पनि भारत पुग्नेमा भने चिनियाँ र रुसी मूलका युवतीको संख्या बढी देखिएको छ ।

पुरा पढ्नुहोस्

द्वन्द्वकाे झल्को : अब फेरि लास गन्ने !

द्वन्द्वकाे झल्को : अब फेरि लास गन्ने !

के हिजोको द्वन्द्वको समयमा झैँ विद्रोही र सुरक्षाकर्मीका तर्फबाट मारिएका नेपाली नागिरकको शव गन्नुपर्ने दिन आउनै लागेको हो त ?

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.