सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
बुढ्यौलीले छोए पनि बलिउड अभिनेता अमिताभ बच्चनको सक्रियता जवान हुँदाको जस्तै छ ।
मुसुरोको दालको पाउडरमा दूध मिसाएर लेप लगाउनाले चाया, पोतो कम हुँदै जान्छ ।चिल्लो छाला भएमा महीले सफा गर्नाले चिल्लोपन कम हुन्छ ।
दूध प्रचुर मात्रामा क्याल्सियम पाइने पेय पदार्थ हो । दूध पिउनु लाभदायक हो तर कतिखेर पिउनु उपयुक्त हुन्छ भन्नबारे चाहिँ धेरैमा अन्योल छ ।
बलिउडका फिट अभिनेतामध्ये पर्छन्, ऋतिक रोशन । यसका लािग उनले खानपिन र व्यायाममा विशेष ध्यान दिने गरेका छन् ।
कलेजोले छालामा भएका टक्सिन हटाउँछ । रक्सी खानाले कलेजो कमजोर हुन्छ, जसले गर्दा छालाको टक्सिन हराउँदैन र अनुहार बुढोजस्तो देखिन्छ ।
अम्बा खानाले पेटमा भएको इन्फेक्सन र ब्याक्टेरिया नाश हुने भएकाले झाडापखाला लागेको बेला अम्बा खानाले लाभ मिल्छ ।
यौनजीवनसँग निद्राको गहिरो सम्बन्ध छ । पर्याप्त ननिदाउने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन ।
अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरलाई ऊर्जावान बनाउँछ ।
श्वास फेर्दा, हतारहतार खाँदा अथवा सोडा पिउँदा शरीरभित्र पसेको हावा कतै अड्किएर बसेको भएमा गनाउने अपानवायु आउँछ ।
बिपाशा बसु बलिउडकी हट एन्ट फिट अभिनेत्रीमा पर्छिन् । उनले फिटनेस टिप्स भएका तीन वटा डीभीडीसमेत सार्वजनिक गरेकी छिन् ।
जाडोमा रुघाखोकी लाग्ने, कफ जम्ने, शरीरलाई चिसो हुनेहरूले यस्ता समस्याबाट छुटकारा पाउन राति दूधमा बेसार मिसाएर खानुपर्छ ।
जिब्रो फोहोर भएमा श्वास गनाउने, स्वाद थाहा नहुने, शब्द राम्रोसँग उच्चारण नहुनेलगायत समस्या देखिन्छन् ।
दूध राम्रोसँग पचेमा यसले शरीरका सम्पूर्ण कोषिकाहरूलाई पोषण प्रदान गर्छ । साथै, मनस्थितिलाई पनि सन्तुलनमा राख्ने गर्छ ।
आमा बनेपछि पनि भारतीय अभिनेत्री ऐश्वर्या रायको फिटनेसमा कुनै कमी आएको छैन । उनी फिटनेस कन्सस छिन् ।
राम्रो खालको स्याम्पूले सातामा दुईदेखि तीन पटकसम्म कपाल धुनुपर्छ । हर्बल स्याम्पूले कपाल धोएमा अझ राम्रो हुन्छ ।
चिनीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । चिनीको साटो गुड खानु स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ ।
नुहाउनासाथ वा लुगा धुनेबित्तिकै नङ काट्ने वा फाइलिङ नगर्ने । यसबेला नङ एकदमै नरम हुन्छ ।
प्रदूषण, चुरोट सेवनलगायत कारणले अहिले फोक्सोसम्बन्धी रोग हुनेहरूको संख्या बढिरहेको छ ।
नियमित सेक्स गर्ने व्यक्तिको स्मरणशक्ति अरूको भन्दा बलियो हुन्छ । नियमित सेक्स गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग बढी सक्रिय हुने गर्छ ।
मेवाको दानामा फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ ।