Log In Logout subscribe
बिहिबार, २७ भदौ २०८१, ०८ : ३७
‘प्लास्टिक’ ग्रिस शब्द हो । जसको अर्थ हुन्छ ‘रिमोडलिङ’ । प्लास्टिकजस्तै रिमोडलिङ गर्न सकिने भएकाले यसलाई प्लास्टिक सर्जरी भनिएको हो ।
पुरा पढ्नुहोस्
जाडोमा छाला सुक्खा हुने गर्छ । म्वाइस्चराइजरको कमीले गर्दा जाडोमा शरीरको छाला सुक्खा हुने गर्छ ।
नयाँ बानेश्वरबाट शंखमूल जाँदै गर्दा आइकालु मिट सपको अपोजिटमा छ– द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन रेस्टुरेन्ट ।
स्तन साना हुँदा पनि चिन्ता गर्ने र अलि ठूला हुँदा पनि चिन्तित हुने युवती र महिला धेरै भेटिन्छन् ।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१७’ मा २१ वर्षीया रोनाली अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।
अभिनेत्री गौरी मल्लले अन्नपूर्ण होटलमा आयोजना गरेको ‘डी सेलिब्रिटी रनवे २०१६’ फेसन सोमा फिल्मका ४५ जना कलाकारले ¥याम्प वाक गरेका थिए ।
महाराजगञ्जमा रहेको बान थाईलाई थाइल्यान्डको झलक दिने गरी निर्माण गरिएको छ ।
चलेका फेसन डिजाइनरहरूले पनि आफ्ना डिजाइनमा ढाका मिसाएर आकर्षक बनाउने गरेका छन् ।
बढ्दो उमेरसँगै अनुहार तथा शरीरका अन्य भागको छालामा चाउरी पर्नु स्वाभाविक हो ।
अनुहारको अन्य भाग मिलेको तर नाकको साइज ठूलो या सानो हुँदा व्यक्तिको सुन्दरतामा फरक पर्न सक्छ ।
बागबजारको चहलपहल देखेर नै रामछापका टेकराज श्रेष्ठ र ओम श्रेष्ठले यहाँ युनिटी फुड क्याफे सञ्चालनमा ल्याएका हुन् ।
सुषमा महरा शाह सौन्दर्य व्यवसायमा लागेको १८ वर्ष भयो । उनले ब्युटिसियनका रूपमा विभिन्न ठाउँमा काम गरेकी छिन् ।
शहरमा रेस्टुरेन्ट खोल्ने लहर चलेको बेला धरान–१३, वेसक्याम्पमा खुलेको सेवारोले ग्राहकलाई फरक स्वाद चखाइरहेको छ ।
जाडोमा पनि फेसनेबल भएर हिँड्न रुचाउने फेसनपारखीका लागि अहिले धेरै उपाय रहेका फेसन डिजाइनरहरू बताउँछन् ।
आफू फेसनेबल नभए पनि फेसनप्रति सकारात्मक छु । युवा पुस्ता फेसनप्रति सचेत छ जस्तो लाग्छ ।
निरन्तर घाममा बस्दा छालामा भने अल्पकालीन तथा दीर्घकालीन रूपमा विभिन्न असर देखापर्न सक्छन् ।
‘कस्मेटिक सर्जरी’ भन्ने बित्तिकै सुन्दरता बढाउने सर्जरी हो भन्ने धेरैको बुझाइ छ ।
गर्मीमा भन्दा जाडोमा हेभी मेकअप गरिन्छ । किनभने, जाडोमा मेकअप जस्ताको त्यस्तै लामो समयसम्म रहिरहन्छ ।
नेपलिज फेसन होमले आयोजना गर्दै आएको मिस लिटल नेवाःको दशौँ संस्करण राजधानीमा सम्पन्न भएको छ ।
ब्राजिलको साओ पाउलोमा भएको फेसन विकमा हेलो रोचा संग्रहका पहिरन प्रस्तुत गर्दै मोडल ।