Log In Logout subscribe
शनिबार, ०८ बैशाख २०८१, ११ : ०८
घरेलु कामदारका रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा जान हुन्छ या हुँदैन ? यतिखेर नेपाली श्रम बजारमा चर्को रूपमा उठेको प्रश्न हो ।
पुरा पढ्नुहोस्
पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिनाको संख्या बढिरहेको पाइएको छ ।
कुवेतको मुख्य धर्म इस्लाम हो । रमजानका बेला सार्वजनिक स्थानमा बसेर खान, पिउन, होहल्ला गर्न पाइँदैन ।
समय गतिशील छ भन्ने कुरा सबैलाई थाहा भएकै हो । केही महिना अघिको अवस्था अहिले नहुन सक्छ ।
डेनमार्क संवैधानिक राजतन्त्र भएको मुलुक हो । डेनमार्क सरकार पारदर्शिता र न्यून भ्रष्टाचारका लागि चिनिन्छ ।
वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लक्ष्य गरी सरकारले २७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
बेलायतको मौसम पूर्वानुमान गर्न निकै गाह्रो हुन्छ । छिनछिनमा मौसम परिवर्तन भइरहन्छ ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा आबद्ध देशको संख्या खासै त्यति धेरै होइन ।
म साउदीमा काम गर्छु । मेरा अनुभवमा नेपाली कामदार स्वदेशमा मात्र नभएर विदेशमा पनि पीडित छन् ।
कामका लागि साउदी अरेबिया पुगेका श्रमिक समस्यामा पर्ने क्रम नरोकिएपछि श्रम तथा रोजगार मन्त्रालयले त्यहाँका २६ कम्पनीलाई कालो सूचीमा राखेको छ ।
खाडी राष्ट्रहरूको श्रम कानुनअन्तर्गत घरेलु कामदार अन्य कामदारको परिभाषामा नपर्ने भएकाले कानुनी उपचार प्राप्त गर्न गाह्रो छ ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले भने ठूलो रकम खर्चनुपर्ने बाध्यता कायमै छ ।
विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सक्ने हो भने धेरै आम्दानी हुन्छ भन्ने मलाई लागेको छ ।
आप्रवासी कामदारको पारिश्रमिकबाट वर्षौंदेखि लिँदै आएको लेभी अबदेखि नलिने मलेसियाको गृह मन्त्रालयले घोषणा गरेको छ ।
मलेसियासँग श्रम–सम्झौता नहुँदा श्रमिक अन्यायमा परेको गुनासो बढेको बेला दुई देशबीच श्रम–सम्झौताको प्रयास थालनी भएको हो ।
पक्कै पनि विदेशमा स्वदेशको जस्तो सुविधा र स्वतन्त्रता हुँदैन । बाध्यतामा सबै मान्नुपर्छ ।
दिनमा अत्यधिक गर्मीमा बाहिर काम गर्ने र राति कोठामा एसी लगाएर बस्दा स्वास्थ्यमा समस्या देखिन्छ ।
पुनः श्रम–स्वीकृतिकै लागि विश्वका विभिन्न मुलुकमा कार्यरत श्रमिक लाखौँ खर्च गरेर काठमाडौँ आउनुपर्ने बाध्यता छ ।
आफू जाने देशको जानकारी लिने, सीप सिक्ने, तालिम लिने तथा कानुनी बाटो अवलम्बन गरेमा यसमा हुने जोखिम कम हुन्छ ।
वैदेशिक रोजगारीका लागि नेपालको प्रमुख गन्तव्यमध्ये एक खाडी राष्ट्र कतार सरकारले निकै लामो दबाबपछि कफाला प्रणालीको अन्त्य गरेको छ ।