Log In Logout subscribe
शनिबार, ०८ बैशाख २०८१, १० : २२
सातौँ बिग आइकन अन्तर्गत शनिवारदेखि सुरु भएको पहिलो चरणको अडिसन सकिएको छ ।
पुरा पढ्नुहोस्
तीन वर्षअघिको बदला लिँदै मनाङ–मस्र्याङ्दीले सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्यो ।
नेपाली फिल्म उद्योगपछि सबैभन्दा धेरै फिल्म बन्ने गुरुङ फिल्म उद्योगमा लगानी पनि बढ्दै गएको छ ।
नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा शनिवार दमौलीको मनकामना चलचित्र मन्दिरमा मगर कथामा आधारित नेपाली फिल्म ‘खुर्पेटो’ प्रर्दशन गरेको थियो ।
लायन्स क्लब अफ पोखरा भैरवको आयोजनामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम भएको छ ।
सातौँ संस्करणको पोखरा महोत्सवमा भेडीखर्के साइला भनेर चिनिएका ठाडो भाकाका सर्जक दीर्घराज अधिकारीलाई सम्मान गरिएको छ ।
‘मिस तामाङ पोखरा २०१७’ को उपाधि सिम्पानी पोखराकी दीप्ति गोम्जा तामाङले जितेकी छिन् ।
तेस्रो संस्करणको ‘जंगल फेस्टिभल’ फागुन १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ ।
पर्वतमा सोरठी नाच म्याग्दीबाट भित्रिएको बुढापाका बताउ“छन् । म्याग्दीमा यसको जगेर्ना गर्न विभिन्न समूह सक्रिय छन् ।
पोखरामा तालैताल मात्र होइन, गुफा पनि धेरै छन् । आधा दर्जनजति गुफा छन्, यहाँ ।
‘मिसेस गण्डकी २०१७’ को उपाधि गैह्रापाटनकी २५ वर्षीया नीलिमा हिराचन श्रेष्ठले जितेकी छिन् ।
२८५३ औँ सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ समाजको आयोजनामा हुने ल्होछार म्युजिकल फेस्टिभल तथा ‘मिस तामाङ पोखरा २०१७’ को तयारी पूरा भएको छ ।
युनाइटेड क्लबले पोखरा सातौँ पोखरा महोत्सवको आयोजना गरेको छ।
सन् १९८१ डिसेम्बरमा तत्कालीन बेलायती राजकुमार चाल्र्स पोखरा नजिकैको अन्नपूर्ण स्काइलाइन टे«कमा पदयात्रामा गए ।
‘क्या राम्रो’, ‘कहाँबाट आयौ’, ‘घान्द्रुककी ठिटी म’ लगायत गीत रचना गरेकी वसन्ती लालचनले ‘चोली फाट्यो’ गीत बजारमा ल्याएकी हुन् ।
गायक रामभक्त जोजिजूको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘मिस गण्डकी’ को तेस्रो संस्करणको उपाधि पोखरा रानीपौवाकी १८ वर्षीया ज्योति राईले जितेकी छिन् ।
पर्यटन व्यवसायी हरि भुजेलले लेकसाइडमा होटल रानीवन ६० कोठा क्षमताको रानीवन आर्केडका ४३ कोठा सञ्चालनमा आइसकेका छन् ।
‘औँसीमा जन्मिएका युवतीलाई विवाह गर्दा अपसगुन हुन्छ’ भन्ने कुरीति अहिले पनि समाजमा व्याप्त छ ।
पोखरामा हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करण माघको पहिलो साता हुने भएको छ ।