बैंक तथा वित्तीय संस्थाले प्रत्येक वर्ष शिक्षामा लगानी बढाउँदै लगेका छन् । सरकारले उपत्यकाभित्र कजेल स्थापना गर्न कम्तिमा ५ रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरेपछि बर्सेनि लगानी बढिरहेको हो ।
शिक्षण संस्थाहरूले भौतिक पूर्वाधार विकास र जग्गाका लागि बैंकहरूबाट ठूलो परिणाममा ऋण लिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
नयाँ बानेश्वरस्थित नोबल एकेडेमीले विगत २० वर्षदेखि प्रविधिमा आधारित शिक्षा दिँदै आएको छ । आफ्नै भौतिक संरचनामा सञ्चालित सुविधायुक्त यस कलेजमा प्लसटुमा विज्ञान र व्यवस्थापन विषय पढाइ हुन्छ ।
शिक्षा विशेषतः दुई प्रकारका हुन्छन् । ‘गरिखाने शिक्षा’ र ‘बोलीखाने शिक्षा’ । प्राविधिक शिक्षा गरिखाने शिक्षा अन्तर्गत पर्छ । प्राविधिक शिक्षाबारे धेरैले सुनेका हुन्छन् तर राम्रोसँग बुझेका हुँदैनन् । वास्तवमा प्राविधिक शिक्षा भनेको प्रयोगात्मक अभ्यासद्वारा लिइने शिक्षा हो । यो पूर्णतया सीपमूलक र व्यावहारिक हुन्छ ।
‘बिदाभरी घुमेर बसियो, अब घुमेको निकाल्नुहुन्छ ड्याडीमम्मीले’, काठमाडौँ फन पार्कको घुमफिरमा रमाएका सयन बुढाथोकीले भने । सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसइई) दिएर बसेका सयनलाई यतिबेला भने आफ्नो नतिजा कस्तो आउला भन्ने चिन्ताले सताउन थालेको छ ।
घोकेर पढ्दैमा पढेका कुराहरु स्मरण हुँदैन । त्यसैले आफूले पढेका कुराहरूलाई लामो समयसम्म ताजा राख्नका लागि पढ्ने बेलामा व्यवहारिक भएर सोच्नुपर्छ । पढेका कुराहरू महसुस गर्नुपर्छ ।
मुलुकमा संघीयता कार्यान्वयनसँगै शिक्षा क्षेत्रको पूनःसंरचनाको तयारी पनि शुरू भएको छ । शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यलयलाई बुझाएको शिक्षाको संरचना, अधिकार बाँडफाँट र कर्मचारी व्यवस्थापन सम्बन्धी प्रतिवेदनमा विद्यालय तहको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव गरिएको छ ।
आजभोलि चार्टर्ड एकाउन्टेन्सी (सीए) प्रति विद्यार्थीको आकर्षण बढेको छ । काठमाडौँ, काँडाघारीका रुद्र बस्नेत पनि सीएका विद्यार्थी हुन् । अहिले क्याप थ्रीमा अध्ययनरत उनी भन्छन्, ‘सीए पढेपछि बेरोजगार बस्नुपर्दैन जस्तो लाग्छ, त्यसैले सीए पढको हुँ ।’
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) ले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मान गरेको छ ।