Log In Logout subscribe
मङ्गलबार, ११ बैशाख २०८१, ०३ : ४०
जनावरतिर उनको चासो सानैदेखिको हो । जनावरको परिवार, खानपान, आनीबानी, मायाप्रेमलगायत धेरैथोकप्रति उनी स्कुले उमेरदेखि नै चखानो हुन्थे ।
पुरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रेम जीवन अस्थिर खालको छ । उनले अहिलेसम्म तीन जनासँग बिहे गरिसकेका छन् ।
एन्जिला न्यौपाने, पद्मकन्या क्याम्पसको स्ववियु सचिव भएदेखि प्रदीप पौडेलले उनलाई राम्ररी चिन्न थालेका हुन् ।
प्रेमपत्र कोरेर प्रेमिकालाई पठाउनु सहज थिएन, त्यो पनि साथीभाइको माध्यमबाट । अझै गाह्रो थियो, नेपालगञ्जका नायाब सिद्दिकी र करिश्मा पौडेललाई ।
धरान, पानमाराका रणधोज लोहार र माया कटुवालले २०५७ सालमा भागेर बिहे गरे । मायालाई उनको परिवारले फर्काउन लाख प्रयास गरे पनि उनले मानिन् ।
सन् १९६५ मा गायनमा भविष्य खोज्दै जगजीत मुम्बई छिरे । त्यसपछि सुरु भयो, उनको संघर्षको समय ।
गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा बुधवार बिहान काठमाडौँ, ताहाचलस्थित निवासमा निधन भएको हो ।
सुन तस्करी, भन्सार छलीलगायत संगठित तथा आर्थिक अपराधको भुक्तानी गर्न नेपालको हवाई र स्थल मार्ग हुँदै डलर विदेशिने क्रम बढेको छ ।
चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २
एउटा अन्तर्वार्तामा भारतीय कलाकार ओम पुरीले भनेका थिए, ‘म उत्कृष्ट चलचित्रलाई अखबारका सम्पादकीय जस्तो मान्छु । ’
रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका अभिनेता ओम पुरी बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए ।
आवासीय चिकित्सक भएर काम गर्दाताका हामीले नसुतीकन ३६ घण्टासम्म लगातार काम गर्नुपथ्र्यो ।
६६ वर्षीय बलिउड अभिनेता ओम पुरीको निधन भएको छ। पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
७९ वर्षका रंगकर्मी विष्णुभक्त फुयाँल मंगलवार राजधानीमा नाटक खेल्दाखेल्दै अस्ताए ।
अमेरिकी म्यागजिन ‘फोब्र्स’ले हरेक वर्ष विश्वका शक्तिशाली व्यक्तिको सूची सार्वजनिक गर्छ ।
प्रतिष्ठित भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’ले साल २०१६ मा आएका उत्कृष्ट १० फिल्मको सूची तयार गरेको छ ।
राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय विगतका अन्य राष्ट्रपतिको विजयभन्दा धेरै अर्थमा भिन्न थियो ।
२५ डिसेम्बर अर्थात् इसाई धर्मका प्रणेता जिसस क्राइस्टको जन्मदिन ‘क्रिसमस डे’ नजिकिँदै गर्दा काठमाडौँका सपिङ मलमा क्रिसमस ट्री राखिएका छन् ।
फिडेल विशुद्ध विद्रोही थिए । एउटा क्रान्तिकारीमा हुनुपर्ने सबै गुण उनमा थियो ।
गिरीबहादुर सुनार पछिल्लो समय महिलामाथि हुने हिंसाविरुद्ध मैदानमा उत्रेका छन् ।