टाउकोमा पगरी बाँधेर सेतो कुर्ता र जामामा सजिएका वृद्ध/युवाहरूको गोलबद्ध झुन्ड गाउँ–गाउँमा यस्तै गढवाली, काली कुमाउँनी 'होरी' (होली) गीत गाउँदै रमाइलो गर्दै छन्। एकअर्कालाई होलीको रङले रंग्याउँदै ड्यौडिया भाकामा गाइएका श्रीकृष्ण, राम भगवान्का चरित्र गाथाले गुञ्जायमान बनेको छ यतिबेला सुदूर बस्ती।
अर्थात्, बिस्तारै रङ हाल है, भित्र चिसो भयो। होलीअगावै यस्ता गीत गुञ्जिन थालेका छन् चोक र गल्लीहरूमा। होलीको परम्परागत संगीत 'होरी'को रूपमा गाउँटोलमा साँझ जम्मा भएर सामूहिक रूपमा गाइने गीत सुनिदैन। 'रिल'वाला क्यासेटमा टेप रेकर्डरमा होरीको भनेर गीत बज्न थालेपछि त्यसको रङ उत्रिन सुरु भयो।
दुई लोकप्रिय कलाकार राजेश हमाल र मिथिला शर्माले पाको उमेरमा घरजम गर्ने पक्का भएको छ। बिहे गर्ने सही उमेर कुन हो? सायद यो प्रश्न आफैँमा त्रुटिपूर्ण छ। विवाह पनि प्रेमकै स्वरूप हो। प्रेममा उमेरको हदबन्दी लागू हुँदैन
अघिल्लो वर्षको वैशाख १२ गते एउटा ऐतिहासिक त्रासदीको दिन थियो। जुन दिन नेपाल सम्पूर्ण रूपमा आतंकित भयो, हजारौँ मान्छेहरूको एक्कैदिनमा ज्यान गयो। एक्कैदिनमा हजारौँ मान्छे घाइते भए, हजारौँ हजार घरबासविहीन र आफन्तविहीन भए। हजारौँको चिलबिचिल भयो।