करिब २० वर्षपछि बैशाख ३१ मा ३४ जिल्लाको २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । यतिबेला निर्वाचन भएका स्थानीय तहले जनप्रतिनिधि समेत पाइसकेका छन् । चुनावदेखि नतिजा आउँदासम्म विभिन्न ठाउँमा केही रमाइला घटना देखिए ।
‘एजुकेसन’ ल्याटिन भाषाको ‘एजुकेयर’ भन्ने मूलबाट आएको शब्द हो । हरेक मानिसभित्र भएको प्रतिभालाई बाहिर निकाल्नुलाई एजुकेयर भनिन्छ । यसबाट के बुझनुपर्यो भने मानिसको निजात्मक क्षमता वा सामथ्र्यलाई बाहिर निकाल्ने विधि नै शिक्षा हो ।
अघिल्लो पटकको स्थानीय निर्वाचन हुँदा चारपाँच वर्षीय बालबालिका यस पटकको चुनावमा धेरै ठाउँबाट उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन् । कतिपयले विजयीको माला पहिरिसकेका छन् भने कोही रातोदिन मतगणनामा सामेल भई विजयको व्यग्र प्रतीक्षामा जनताको अभिमत गनिरहेका छन् ।
केशव स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’भन्ने नारा ल्याएका थिए ।
धुलोले अहिले काठमाडौँको जनजीवन अस्तव्यस्त बनाएको छ । म मेयरमा निर्वाचित भएँ भने शपथ लिएको छ महिनापछि धुलो हटाउँछु । काठमाडौँको अर्को समस्या भनेको ट्राफिक जाम हो ।
आमाको गर्भ नै मानिसको सबैभन्दा आनन्ददायक स्थल हो । अर्काे भाषामा यसलाई समाधिको अवस्था पनि भन्न सकिन्छ । गर्भमा बच्चा तैरिरहेको अवस्थामा हुन्छ । उसले कतै टेक्नुपर्दैन ।
सेक्सलाई आगोसँग तुलना गरिन्छ । आगोमाथि नियन्त्रण गर्न सिकेपछि नै वनमान्छे मान्छे भएको हो र सभ्यता विकास भएको हो । तर, मान्छेले आगोमाथि नियन्त्रण गर्न सकेन वा आगोलाई सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ ।
कहलिएका गुन्डा नाइके दावा लामा गौरीघाटको बाग्मती किनारनजिकै खुलेको दिव्या पार्टी प्यालेसमा नियमित व्यायामका लागि जान्थे । जोरपाटी नयाँ बस्तीमा बस्ने लामा नियमितझैँ चैत २९ गते बिहानै गाडीमा जिमका लागि निस्किए ।
नेपाल रिपब्लिक मिडियाले आठौँ वार्षिकोत्सव मनाएको छ । आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सोमवार काठमाडौँको सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाइएको हो ।
पत्रिका बेच्ने काम सजिलो छैन । घाम–पानी, जाडो–गर्मी, धुलोधुवाँ सबै खेपेर पाठकसम्म पत्रिका पुर्याउने पत्रिका बिक्रेताले शुक्रवारसँग आफ्ना दुःख पोखेका छन्।
बिस्केट जात्रामा उठाउने यो लिंगो भक्तपुरका एक विख्यात राष्ट्रप्रेमी ज्योतिषको प्रतीक हो । आफ्नो मुलुकमा आक्रमण गर्न आएका शत्रु सेनालाई उनले एक भयंकर अजिंगरको रूप धारण गरी धपाएका रहेछन् ।