Log In Logout subscribe
शुक्रबार, ०७ बैशाख २०८१, ०४ : ०२
केही सातायता प्राप्त शुभकामना सन्देशहरूले मेरी पत्नी मिसेल र मलाई भावुक बनाएका छन् ।
पुरा पढ्नुहोस्
संविधान कार्यान्वयनका लागि ०७४ माघ ८ गते भित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
षडानन्द अधिकारीले वि.सं. १९३२ मा खोलेको दिङ्ला पाठशाला नै जनस्तरबाट खोलिएको पहिलो पाठशाला हो भन्ने आशय यस लेखको देखिन्छ ।
उमेर, कर्म, सम्पत्ति, विद्या र मृत्यु यी पाँच कुरा मानिस गर्भमा रहँदा नै निर्माण गरिएका हुन्छन् ।
विधि र विधानको कुरा गर्दै पार्टी नेतृत्वमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अहिले त्यही गलपासो भएको छ ।
सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको नियुक्ति संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै बदर गरिदिएपछि राजनीतिक नेतृत्वले विगतमा गरेको गल्ती सच्चिएको छ ।
पृथ्वीनारायण शाह वि.सं. १७७९ पौष २७ गते जन्मेका हुन् । पौष २७ गतेको वरिपरि पृथ्वीनारायण शाहको प्रशंसा र निन्दामा धेरै लेख लेखिन्छन् ।
देशमा जति–जति राजनीतिक परिवर्तन हुँदै गयो, उति–उति नेपाली विदेशिने दर बढ्दै गयो ।
मिठाई संसारमै प्रिय र स्वीकार्य छ । हरेक शुभ कार्यको ‘सेलब्रेसन’मा मिठाई जोडिएको हुन्छ ।
मीन पचासको ठण्डीले राजधानी कठांग्रिएको छ भने राजनीति नेताहरूको ‘इगो’का कारण जमिरहेको छ ।
षडानन्दले सन् १८७९ मा देशकै पहिलो संस्कृत पाठशाला खोली शिक्षा प्रचार सुरु गरेका थिए भनी लेखिएको छ ।
उज्ज्वल कर्म गर्ने मानिस एक–दुई घण्टै भए पनि असल कर्म गर्दै बाँचोस् । त्यो उत्तम हो ।
संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ कांग्रेसलाई अर्ती दिँदै थिए– ‘अब हाउसलाई अवरोध नगरौँ ।’
संविधान कार्यान्वयनका लागि अबको एक वर्षभित्र तीन तहको निर्वाचन सम्पन्न हुनुपर्छ ।
लोकको संकट मोचनका लागि भगवान् शिवले पिएको कालकूट विष सदियौँ कालदेखि चर्चामा छ ।
वि.सं. १६१६ मा द्रव्य शाहले गोरखा राज्य स्थापना गर्दा मुख्य रूपमा सहयोग गर्ने पाँडे, पन्त, अज्र्याल, खनाल, राना, बोहरा थरका मानिस थिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संविधान कार्यान्वयन थप जटिल बन्दै गएको छ ।
चाँगुको अभिलेखबाट मानदेवले चाँगुनारायणको पूजाआजा मात्र गरेका हुन्, चाँगुनारायण बनाएका होइनन् भन्ने कुरा स्पष्टसँग बुझिन्छ ।
अन्याय गरेर कमाएको धन दश वर्षसम्म टिक्छ । एघारौँ वर्ष लागेपछि मूलधनसहित सम्पूर्ण नाश हुन्छ ।
क्यास्ट्रोले दर्शन, राजनीति र लडाइँको मात्रै कुरा गरेका थिएनन् । उनी खुद्रा–मसिना कुरामा संसारका पुँजीपतिहरूसँग, पुँजीवादीहरूसँग बहस गरिराखेका थिए ।