Log In Logout subscribe
शुक्रबार, १६ चैत २०८०, ०० : १०
संविधान संशोधन प्रस्ताव दर्तापछि संघीय अवधारणालाई लिएर भइरहेका बहस अग्रगमनविरोधी छन् ।
पुरा पढ्नुहोस्
दान दिने स्वभाव, मीठो बोल्ने बानी, धैर्य एवम् समुचित जानकारी यी चार, मानिसका सहज गुण हुन् ।
बढ्दो जाडोमा बुटवलले आगो बालिरहेको छ । अग्निकुण्डको केन्द्र बुटवल छ भने पाल्पा, अर्घाखाँची र गुल्मी सस्याना अगेनु बनिरहेका छन् ।
भौतिकशास्त्रको एउटा सिद्धान्तले भन्छ– ‘शक्तिलाई नष्ट गर्न सकिँदैन, निर्माण गर्न पनि सकिँदैन, तर एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न सकिन्छ ।’
संविधान संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले गरेको प्रतिशोधपूर्ण व्यवहारले संविधान कार्यान्वयनमा गम्भीर चुनौती खडा भएको छ ।
काठरूपी शरीरभित्र छिपेको आगो घर्षण गरिएपछि जसरी बल्दछ र काठलाई बालेर खरानी पार्दछ ।
नेपाली भाषाको ’वर्णविन्यास’ सम्बन्धी विवाद केही दिनअघिको प्रज्ञा–प्रतिष्ठानको निर्णयले थोरै मत्थर पारेको छ ।
गोरखाका राजा नरभूपाल शाहको मृत्यु वि.सं. १७९९ चैत्र २५ गते भएको हो भनी निर्णय गरिएको छ ।
सिंहदरबारभित्रको कमेडी, कोटेश्वर हबेलीको कमेडी, सानेपा दरबारको कमेडी र धुमबाराही महलको कमेडी देशका प्रमुख र चर्चित कमेडी हुन् ।
नेकपा एमालेको असहमतिका बीच सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्ने गरी व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।
जो व्यक्ति सज्जन पुरुषद्वारा आदर पाउँछ, विषयमा आशक्ति राख्दैन, शक्तिलाई उल्लघंन नगरेर आफ्नो क्षमताअनुसार काम गर्दछ, ऊ श्रेष्ठ पुरुष हो ।
आजकल हाम्रा अखबारमा इतिहाससम्बन्धी कुरा निकै छापिन्छन् । यो स्वागतयोग्य कुरा हो ।
कुनै जमाना थियो, नेतागणलाई दक्षिण मालमाल थियो । देश र जनतालाई कहिल्यै भलो नभए पनि नेताका लागि दक्षिण लाभदायक थियो ।
अङ्ग्रेजीको ‘सेक्स’ र ‘जेन्डर’ दुवै शब्दलाई नेपालीको ‘लिङ्ग’ शब्दद्वारा व्यक्त गरिन्छ ।
संविधान जारी भएको १४ महिना बितिक्दा मुख्य तीन राजनीतिक दल यसको कार्यान्वयनका लागि भने एकमत हुन सकिरहेका छैनन् ।
नेपालको संविधान २०७२ को धारा २८७ ले भाषा आयोगको व्यवस्था गरेको छ । उपधारा १ अनुसार भाषा आयोगको गठनको प्रारम्भ पनि भैसकेको छ ।
मेरो साथीको कार ठूलो महलमा पस्नासाथ मैले गाडीबाट ओर्लंदै सोधेँ, ‘उहाँको घरमा कुकुर त छैन ?’
दयाहीनता, व्यर्थ कलह गर्ने बानी, अर्काको धन र परस्त्रीमा तृष्णा राख्नु, सज्जनसँग र आफ्नो परिवार सदस्यप्रति असहनशील हुनु यी सबै दुर्जनका स्वभावसिद्ध बानीबेहोरा हुन् ।
छिमेकी देश भारतको अनिच्छाका बीच संविधानसभाबाट संविधान जारी गरेर दर्बिलो राष्ट्रिय एकता प्रर्दशन गरेका मुख्य तीन दल संविधानको कार्यान्वयनमा ...
नौ महिनाको निश्चित ‘टाइमलाइन’ तोकेर प्रधानमन्त्री बनेका प्रचण्डले सय दिनमा जसरी जनताका लागि खर्चिनुपथ्र्यो, त्यसमा सिन्कोसमेत भाँचेका छैनन् ।