•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, १० : १४

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
नेपालीको साझा नेपाल संवत्

नेपालीको साझा नेपाल संवत्

नेपाल संवत्ले हाम्रो देश नेपाललाई चिनाउँछ । यो कुनै समुदायको संवत् होइन । यो हामी सबै नेपालीको साझा संवत् हो ।

पुरा पढ्नुहोस्

देवकोटा हेजिमोनी

देवकोटा हेजिमोनी

देवकोटाको महानताबारे धेरै ‘महान्’हरूले महान्–महान् तथ्य लेखिसकेका छन् । मलाई पनि बच्चैदेखि देवकोटा ‘महान्’ हुन् भन्ने जीवनी पढाइएको थियो ।

पुरा पढ्नुहोस्

मातृभाषामा शिक्षा किन र कसरी ?

मातृभाषामा शिक्षा किन र कसरी ?

मातृभाषा, पहिलो भाषा, कोक्रोमा सिकेको भाषा आदि पदावलीहरूले दिने अर्थ उही हो ।

पुरा पढ्नुहोस्

किन यति आतंकित छन् नेता ?

किन यति आतंकित छन् नेता ?

लोकतन्त्रमा लोकमानसिंह कार्कीजस्ता पात्र र प्रवृत्ति निषेधित हुनुपर्छ ।

पुरा पढ्नुहोस्

कलहका हानि

कलहका हानि

आपसमा फुट र कलह गर्ने मानिस जतिसुकै नरम बिछ्यौना लगाएको आरामदायी पलङमा सुत्दा पनि उसलाई सुखको निद्रा पर्दैन ।

पुरा पढ्नुहोस्

व्याकरणिक ज्ञान

व्याकरणिक ज्ञान

नेपाली मातृभाषा भएको व्यक्तिलाई “तपाईंलाई नेपालीको व्याकरण थाहा छ ?’ भनेर प्रश्न गर्दा प्रायः उत्तर नकारात्मक हुन्छ ।

पुरा पढ्नुहोस्

सिन्धुलीको लडाइँ

सिन्धुलीको लडाइँ

नेपालमा हमला गर्न आएको अङ्ग्रेजी फौजलाई गोरखाली फौजले वि.सं. १८२४ आश्विन १५ गते सिन्धुलीमा हरायो ।

पुरा पढ्नुहोस्

पहुँचको विज्ञापन

पहुँचको विज्ञापन

हरेक देशका नागरिकसँग राजनीनिक आस्था र झुकाव हुन्छ । हामी नेपाली पनि यो मूल्यबाट अछुतो छैनौँ ।

पुरा पढ्नुहोस्

गफमै मग्न सरकार

गफमै मग्न सरकार

प्रधानमन्त्री भएलगत्तैदेखि विभिन्न निर्देशन दिँदै हिँडेका प्रधानमन्त्री प्रचण्डले के के निर्देशन दिएँ भन्ने बिर्सिसकेको प्रतीत हुन थालेको छ ।

पुरा पढ्नुहोस्

वर्णविन्यास विवाद र त्यसको सम्यक निकास

वर्णविन्यास विवाद र त्यसको सम्यक निकास

‘बुद्ध’ को उच्चारण ‘बुद्.ध’ नै हो, ‘बु.द्ध’ होइन । नयाँ प्रस्तावनाले यिनीहरूको लेखनलाई पनि टुक्य्राएरै लेख्न प्रोत्साहन गर्न आग्रह गरेको छ ।

पुरा पढ्नुहोस्

मानव जातिको ‘भिजिटिङ कार्ड’

मानव जातिको ‘भिजिटिङ कार्ड’

भूमण्डलमा रहेका प्राणीहरूमा मानिसलाई चिन्ने आधार भाषा हो ।

पुरा पढ्नुहोस्

तलेजुसम्बन्धी भ्रम

तलेजुसम्बन्धी भ्रम

काठमाडौँका राजा महेन्द्र मल्लले बनाउन लगाएको काठमाडौँको तलेजुको प्राणप्रतिष्ठा वि.सं. १६२० फाल्गुन १२ गते भएको हो ।

पुरा पढ्नुहोस्

नारीविना संसार अँध्यारो

नारीविना संसार अँध्यारो

अनेकौँ संकेत गरिहने हुनाले यी तिम्रा आँखीभुइँ पनि चपल र अस्थिर नै भएका छन् ।

पुरा पढ्नुहोस्

महँगीको उत्पीडनमा उपभोक्ता

महँगीको उत्पीडनमा उपभोक्ता

चाडबाडमा स्वाभाविक रूपमा उपभोक्ताले केही बढी खर्च गर्छन् ।

पुरा पढ्नुहोस्

भिसा लागेपछि

भिसा लागेपछि

केटो पर्नुसम्म छक्क परिरहेको थियो । उसलाई बेलाबेलामा त सपना पो देखिरा’छु कि जस्तो लाग्न थालेको थियो ।

पुरा पढ्नुहोस्

राणा प्रधानमन्त्रीसम्बन्धी अशुद्धि

राणा प्रधानमन्त्रीसम्बन्धी अशुद्धि

राणा प्रधानमन्त्री जङ्गबहादुरले प्रधानमन्त्री पद छोडेपछि वि.सं. १९१३ श्रावण १८ गते उनका भाइ बमबहादुर प्रधानमन्त्री भए ।

पुरा पढ्नुहोस्

देशको भविष्यमाथि कुत्सित प्रहार

देशको भविष्यमाथि कुत्सित प्रहार

मंगलवार राजधानीका विभिन्न विद्यालयमा गराइएको बम विस्फोटनको जति नै कडा शब्दमा निन्दा गरे पनि कम हुन्छ ।

पुरा पढ्नुहोस्

चामल

चामल

अक्सर नगद चर्चित भइरहने हाम्रो देशमा बेलाबेलामा जिन्सी पनि चर्चित बन्न पुग्छ ।

पुरा पढ्नुहोस्

रुद्र शाह र पृथ्वीपति शाहसम्बन्धी अशुद्धि

रुद्र शाह र पृथ्वीपति शाहसम्बन्धी अशुद्धि

गोरखाका राजा कृष्ण शाहको पालामा वि.सं. १७१६ श्रावण ३ गते सारिएको चौरपञ्चाशिका पाइएको छ ।

पुरा पढ्नुहोस्

भारत भ्रमण सफल पार्ने हो भने

भारत भ्रमण सफल पार्ने हो भने

नेपालमा नयाँ प्रधानमन्त्रीको नियुक्तिभन्दा उनको भारत भ्रमणले राजनीति धेरै तरंगित हुने गरेको छ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 16
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.