‘तृष्णा’को सांगीतिक तिर्खा

शुक्रबार संवाददाता ,आइतबार, ०२ असोज २०७३

कपनमा तीन युवा केही वर्ष मेटल संगीतमा झुमे र नयाँ ब्यान्ड फर्म गर्नतिर लागे र नाम राखे– ‘तृष्णा’ ।