‘प्रेम गीत ३’को लागि छानिएकी कृष्टिना गुरुङ यति बेला फुरुङ्ग भएकी छन्। नपरुन् पनि कसरी ! २७ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘प्रेम गीत ३’ को हिरोइनमा छानिएपछि खुसी त हुनै प-यो !
फिल्म ‘स्वर’बाट केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमाल एक साथ ठूलो पर्दामा देखिएका थिए। ‘स्वर’पछि तीनै जनाले फिल्म क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाए।
अन्तर्राष्ट्रिय फम्र्याटका रियालिटी सो लोकप्रिय हुन थालेपछि फ्रेज्चाइजी किनेर प्रशारण गर्ने होड बढेको छ। भारतीय टेलिभिजनको प्रभावले भारतीय टेलिभिजनमा प्रशारण हुने अन्तर्राष्ट्रिय फ्रेन्चाइजी कार्यक्रमको लोकप्रियता ह्वात्तै बढ्यो।
बेला बेलामा जसिता गुरुङ र प्रदीप खड्काको प्रेम चर्चा बाहिर नआउने होइन। उनीहरुबीच निकटता छ भन्ने कुरा फिल्मको प्रेस मिट होस् या अन्य कुनै दुवै जनाको हाउभाउले धेरै कुरा बताउने गरेको थियो।
नेपाली फिल्मका कलाकारमध्ये कमैले मात्र गसिपको भाषा बुझेका हुन्छन्। अभिनेत्री स्वेता खड्का बेहुली बन्ने रहर भनेर तस्बिर समाचार बनिरहँदा उनी यसैमा रमाएकी छन्।
कुनै सयमका लोकप्रिय अभिनेता दिलिप रायमाझी यतिबेला फुर्सदिला छन्। फिल्मले राम्रो व्यापार गरिरहेका बेला अमेरिका हानिएका दिलिप रायमाझी आक्कल–झुक्कल म्युजिक भिडियोमा देखिए पनि जम्न सकेको छैन।
अभिनेता दीपकराज गिरीले सरकारलाई व्यङ्य प्रहार गरेका छन्। नेपालमा हुन लागेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) २०१९ का लागि करोडौँ रुपैँया खर्च गर्न लागेको भन्दै उनले व्यङ्य गरेका हुन्।
फिल्म क्षेत्रका हिट जोडी हुन् अभिनेत्री प्रियंका कार्की अनि आशिरमान देशराज जोशी श्रेष्ठ। तर रिल लाइफ रियलझैँ कहाँ हुन्छ र ? रियल लाइफमा सफल यो जोडी रिल लाइफमा भने फ्लप छ।