फिल्मी क्षेत्रमा प्रभाव कम हुँदै गएपछि राजनीतिमा हाम्फालेका बलिउड एक्टर सनी देओलले आफ्ना छोरा करणलाई फिल्ममा डेब्यु गराउने तयारी गरेका छन्। सनी पुत्र करण ‘पल पल दिल के पास’ फिल्मबाट डेब्यु गर्दैछन्।
५२ वर्षदेखि स्याक्सोफोन बजाउन सक्रिय संगीतकार शुभबहादुर सुनामले काठमाडौंमा स्याक्सोफोन वादनसम्बन्धी एकल सांगीतिक साँझ ‘स्याक्समाण्डौं’ आयोजना गरेर संगीतप्रेमीलाई मन्त्रमुग्ध बनाए।
व्यवसायी दावा स्टिफन शेर्पा र नायिका नम्रता श्रेष्ठको सम्बन्ध ओपन सेक्रेट जस्तै हो। ओपन यस कारण कि दुवै सार्वजनिक कार्यक्रममा राम्रैसँग घुलमिल हुन्छन्।
गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको तयारी अन्तिम चरणमा छ। साउनको दोस्रो साताबाट यो सो प्रसारणमा आउने बताइएको छ। दोस्रो सिजनमा दुई कोचहरु फेरिएका छन्।
एक्सन अभिनेता निखिल उप्रेतीसँग बिहे गरेपछि अभिनेत्री सञ्चिता लुइँटेल अभिनयमा कमब्याक हुन सकिनन्। प्रयास भने नगरेकी हैनन्, तर खै लकले हो या अभिनयले हो, उनलाई साथ दिएन।
गृष्मा इन्टरटेन्मेन्टले सप्तरंगको दोस्रो सिजनका लागि सात कलाकारको चयन गरेको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले सप्तरंगको दोस्रो सिजन पर्यटन प्रवद्र्धन र समुन्नतिको अभियान बनाएको छ ।
प्रकाश सपुतले गाएको ‘गलबन्दी’ बोलको गीतसँग आफ्नो पुरानो गीतको लय मिलेको दावी गर्दै कानुनी उपचार खोज्न प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय पुगेका शम्भु राईले रजिष्टारको निर्णय आउनु अगाडि नै मिलापत्र गरेका छन् ।
‘फिल्म कमजोर हुनुमा स्क्रिप्ट राइटर नै प्रमुख दोषी छन् । निर्देशकसँग दबिएर काम गर्दा स्क्रिप्टमा छेडछाड हुन्छ । समयसीमामा बाँधिएर काम गर्दा स्क्रिप्ट पनि बिग्रन्छ ।’