समाजसेवाका आ–आफ्नै तरिका छन् । कोही अरुलाई मागेर सहयोग गर्छन्, कोही आफूसँग भएको दिएर । यतिबेला अभिनेता राजेश हमाल जताततै खबरहरुमा छाएका छन्, आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये दुई करोड मूल्य बराबरको जग्गा विपन्न परिवारलाई दिएर ।
भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई जान लागेको हो ।
२१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।
शारीरिक रुपमा बखत प्रतिभाभन्दा निकै होचा छन्, प्रतिभा बखतभन्दा निकै अग्ली तर उचाईले उनीहरुको प्रेमलाई रत्तिभर छेकेको छैन । बखतको उचाई होचो होला तर प्रतिभासँग गर्ने प्रेम धेरै अग्लो छ । उनीहरुको निःस्वार्थ प्रेम देख्दा भन्न करै लाग्छ– प्रेम त साँच्चै अन्धो हुँदोरहेछ ।
‘बुलबुल’ नेपाली फिल्ममा नयाँ प्रयोग हो । हलमा दर्शक बटुल्ला/नबटुल्ला त्यो अर्कै कुरा तर नेपाली फिल्मको परम्परागत कथ्य शैलीलाई प्रहार भने पक्कै गर्छ । फिल्म यसरी पनि बनाउन सकिन्छ भनेर पुरानै ढर्रामा अल्झिएका फिल्मकर्मीका लागि ‘बुलबुल’ एउटा पाठ बन्न सक्छ ।
पक्का हो, ‘समर लभ’लाई पुस्तकमा मन पराउने पाठकलाई यो फिल्मले छुने छैन । पुस्तक नपढी फिल्म हेर्न जानेलाई पनि केही प्रेमिल संवादहरुले छोलान् तर दृश्यले छुँदैन । ‘नेपाली फिल्मलाई माया गरौँ न’ भनेर एकचोटी हेर्ने हो भने ठिकै छ !
पछिल्लो समयमा नेपाली फिल्मको बाढी आइरहेको बेला गुरुङ, मगर, तामाङ, थारू, नेवारी, लिम्बूलगायतमा भाषामा बनेका फिल्म पनि उल्लेख्य संख्यामा बन्न थालेका छन् । थुप्रै फिल्म च्यारिटी सो को पर्खाइमा छन् भने त्यति नै संख्यामा छायांकन भइरहेका छन् ।
टेलिफिल्ममा हेरेर मलाई जो कोहीले प्रेम प्रस्ताव राख्ने आँटै गर्दैनन् । मेरो त्यो ठाउँमा अलिक रिसाहा क्यारेक्टर छ । धेरैजसो रिसाइरहेको अवस्थामा नै हुन्छु । सायद त्यो हेरेर नै होला, मलाई कसैले प्रेम प्रस्ताव राख्दैन तर उनीहरुलाई के थाहा म पनि डरपोक छु ।
प्रशस्तै सम्भावना हुँदाहुँदै दृश्यभाषाको कमजोरीका कारण ‘गोपी’ उत्कृष्ट नेपाली फिल्मको दुर्लभ सूचीमा दरिन असफल देखिन्छ । मुद्दा त सहि उठायो तर प्रस्तुति लटरपटर । यद्यपि बजारमा अहिले जस्ता नेपाली फिल्म बनिरहेका छन्, यो तिनीहरुभन्दा माथि छ ।
सात प्रदेशमा सांगीतिक माहोलमार्फत् सद्भाव र एकता कायम गर्न हिडेको सप्तरंग म्युजिकल जर्नी टिमका कलाकारले पहिलो दिनको कार्यक्रममा दमकवासीको राम्रो साथ पाए ।
‘मैले फलानोलाई यति लाख दिएर फिल्ममा लिएँ,’ भन्दै मिडियामा डंका पिटिरहेका हुन्छन् । तर फिल्म रिलिज भइसक्दासम्म कलाकारहरु पारिश्रमिक बेगर घर फर्किनु परिरहेको छ ।
गृष्मा इन्टरटेन्मेन्ट माघबाट सात प्रदेशमा संगीत र खेलमार्फत् सद्भाव बढाउन सप्तरंग कार्यक्रममा जुटेको छ । सोही कार्यक्रम केन्द्रित रहेर आयोजक गृहेन्द्र घिमिरेसँग गरिएको कुराकानीः
पहिलोपटक काठमाडाैं आउँदा उत्तर–दक्षिण, पूर्व–पश्चिम नै छुट्याउन सकिनँ । पूर्व कता हो, पश्चिम कता हो । काठमाडाैंका बाटो, ठाउँ चिन्न निकै मुश्किल पर्यो । काठमाडौं आएपछि पाटन क्याम्पसमा भर्ना भएँ त्यसपछि मैले एउटा साइकल किनेँ । ठाउँ चिन्नलाई साइकलमा रिङरोड पूरै राउण्ड मार्थेँ । सिंहदरबार वरिपरि चक्कर लगाउँथे ।
हास्य सिरियलको बोलवाला बढिरहेको बेला केही पारिवारिक सिरियललाई दर्शकले रुचाएका छन् । अधिकांश टेलिभिजनमा दिनकै हास्यरसका टेलिफिल्म प्रसारण हुने गरेकोमा केही च्यानलले भने पारिवारिक सिरियललाई समेत स्थान दिएका छन् । केही सिरियललाई दर्शकले रुचाएका पनि छन् ।
प्रदेश अवधारणाको कार्यान्वयनसँगै सातै क्षेत्रका नागरिकविच सांगितिक माहौल मार्फत सद्भाव र ऐश्वर्यता कायम गर्न सातै प्रदेशमा सप्तरंग म्युजिकल जर्नी २०१९ हुने भएको छ ।
सन् २०१८ भरि बनेका फिल्महरुमध्ये सबैभन्दा राम्रा फिल्म के हुन् त भनी समीक्षकहरुले टाउको कन्याएको निकै भइसक्यो । बिबिसीले भने आफ्नो सूची यस्तो बनाएको छ ।
सिङगिङ रियालिटी सो नेपाल आइडलको दोस्रो संस्करणको नतिजा रवि ओडको पोल्टामा पुग्यो । रियालिटी सो कब्जा गर्दै आएको पोखराका प्रतिस्पर्धी विक्रम बराललाई पछि पार्दै ओड विजेता बने ।
उनी विजेता बन्दा सुदूरपश्चिमवासी खुसी हुने नै भए । आलोचकहरु पनि उत्तिकै देखिए ।