•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शुक्रबार, १२ असोज २०८०, १२ : ५१

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
बिन्दास साम्राज्ञी

बिन्दास साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाले थोरै समयकै लागि सही तहल्का भने मच्चाइन्। एकादुई वर्ष त उनको नामैले मात्रै फिल्म चल्ला कि भनेर निर्माता–निर्देशक उनको पछि नै लागे।

पुरा पढ्नुहोस्

आदीपको चर्चा

आदीपको चर्चा

दर्शक र पत्रकार मिलेर आँचल शर्मा र पल शाहको जोडी भिडाउने निकै कोसिस गरेका थिए।

पुरा पढ्नुहोस्

सही ठाउँमा दीपकको पिलो

सही ठाउँमा दीपकको पिलो

बेबाक बयानका कारण दीपकराज गिरी विवादमा परिरहन्छन्। उनले सामाजिक सञ्जालमा लेख्ने कुरा, बोल्ने तरिकाले मात्रै होइन, बेलाबेला गर्ने हर्कतले पनि चर्चा पाइरहन्छ।

पुरा पढ्नुहोस्

मीटूको पटाक्षेप

मीटूको पटाक्षेप

‘त्यो बेला म निकै सानी थिएँ,’ गेनेथले भनेकी छन्, ‘मलाई फिल्ममा लिइसकिएको थियो तर उसले मलाई होटलमा बोलाएर जताततै छुने मात्र होइन, बेडरुममा गएर मालिस गरिदे भनेर आदेश दियो।’

पुरा पढ्नुहोस्

मनदेखि बनाइएको फिल्म ‘आमा’

मनदेखि बनाइएको फिल्म ‘आमा’

संसारमा केही शब्दहरु आफैँमा वजनदार, गहिरो र अर्थपूर्ण लाग्ने गर्छन्। त्यस्तैमध्येको एक शब्द हो, आमा। यसै शब्दलाई टिपेर दीपेन्द्र के खनालले चलचित्र बनाएका छन्।

पुरा पढ्नुहोस्

‘सेन्टी भाइरस’को सेन्टी कुरा

‘सेन्टी भाइरस’को सेन्टी कुरा

फिल्मका कथावस्तुमा के कुरा उठान गर्न खोजिएको हो भन्ने प्रष्ट छैन। जसका कारण दर्शक हलमा बोरिङ फिल गर्छन्।

पुरा पढ्नुहोस्

नेपाल आइडल: ‘अहिले त नर्मल भइसकेँ’

नेपाल आइडल: ‘अहिले त नर्मल भइसकेँ’

नेपाल आइडल सिजन ३ मा टप नौबाट पोखराकी ममता गुरुङ आउट भएकी छन्। कक्षा ११ मा पढ्दै गरेकी ममतालाई आइडलमा जान आफन्त र साथीहरुले उक्साएपछि आइडलको टप नौसम्म पुगेर बाहिरिइन्।

पुरा पढ्नुहोस्

नेपाल आइडल: कर्णदास झुल्किए

नेपाल आइडल: कर्णदास झुल्किए

सो अवसरमा आफूले न्ह्युका गीतहरु धेरै सुनेको तर कहिल्यै नभेटेको र अर्की गायिका सपना श्रीले न्ह्युलाई भेटाइदिँदा खुसीले गद्गद् भएको बताएकी थिइन्।

पुरा पढ्नुहोस्

कमेडी च्याम्पियन: ‘जागिरै छाडेर च्याम्पियनमा’

कमेडी च्याम्पियन: ‘जागिरै छाडेर च्याम्पियनमा’

चाँडै नै टेलिभिजनमा नयाँ सो लिएर आउने योजना बनाइरहेको छु। रिजल्ट आउट भएको दुई–तीन दिन मात्रै भएको छ।

पुरा पढ्नुहोस्

कमेडी च्याम्पियन: फिल्मको भद्दा प्रचार र नौटंकी

कमेडी च्याम्पियन: फिल्मको भद्दा प्रचार र नौटंकी

कमेडी च्याम्पियन अन्तिम अवस्थातिर आउँदै गर्दा यस पटक एउटा गज्जबको निर्णय भयो।

पुरा पढ्नुहोस्

झूट दोहोर्‍याउने सुशील

झूट दोहोर्‍याउने सुशील

भनिन्छ, झूट पनि बारम्बार दोहोर्‍याइयो भने त्यो साँचोजस्तो लाग्न थाल्छ। यही रणनीतिमा छ, ‘लभ डायरीज’को निर्माण टोली।

पुरा पढ्नुहोस्

श्रृष्टिको खुशी

श्रृष्टिको खुशी

प्रेमले खुशी दिन्छ भनेको सुनिएको थियो, अहिले देखियो पनि। उदाहरणका लागि पूर्व मिस नेपाल तथा नायिका श्रृष्टि श्रेष्ठलाई नै हेरौँ न। उनी यतिखेला नायक सौगात मल्लको प्रेममा छिन् त्यसैले उनको मुहारमा प्राकृतिक हाँसो छचल्किएको छ।

पुरा पढ्नुहोस्

अस्मीकाे बिहे!

अस्मीकाे बिहे!

आफूलाई फेसन मोडल भन्न रुचाउने पूर्व मिस नेपाल अस्मी श्रेष्ठबारे सोच्नेबित्तिकै तपाईँलाई के याद आउँछ ?

पुरा पढ्नुहोस्

ठग म्युजिक कम्पनीविरुद्ध प्रहरीमा जाहेरी

ठग म्युजिक कम्पनीविरुद्ध प्रहरीमा जाहेरी

यसअघि सत्य–स्वरुपले आफ्नो फिल्म ‘साढे सात’का गीतहरु कता कता बेचिएका छन् भनेर खोजी गर्ने क्रममा आफ्ना पिता भक्तराज आचार्यका गीतहरु सन् १९९८ जनवरीदेखि डिजिटल माध्यममा बेच्न राखिएको पत्ता लगाए।

पुरा पढ्नुहोस्

स्वस्तिमा कि सुपुष्पा ?

स्वस्तिमा कि सुपुष्पा ?

सहनायिकाका रुपमा फिल्ममा देखिदै आएकी अभिनेत्री सुपुष्पालाई दुःख छ। दुःख केको छ भने अहिलेसम्म उनको स्वतन्त्र पहिचान बनिसकेको छैन।

पुरा पढ्नुहोस्

उदाउने दाउँमा निशा

उदाउने दाउँमा निशा

वैवाहिक जीवनमा बाँधिएपछि मिडियाबाट ओझेलमा परेकी अभिनेत्री निशा अधिकारी पुनः फिल्मी माहोलमा सल्बलाउन थालेकी छन्।

पुरा पढ्नुहोस्

ड्रेसको चर्चा

ड्रेसको चर्चा

बुधबार फिल्म ‘सेल्फी किङ’को रेट कार्पेट तथा प्रिमियर थियो। हलमा कलाकार र पत्रकार भरिएका थिए। कार्यक्रममा अलि ढिलै गरी नम्रता श्रेष्ठ छिरिन्।

पुरा पढ्नुहोस्

दर्शकले चिन्दैनन् सुशील

दर्शकले चिन्दैनन् सुशील

फिल्म ‘होस्टेल रिर्टन्स’बाट डेब्यु गरेका सुशील श्रेष्ठको दुःख एउटा छैन, अनेक छन्। पहिलो कुरा त आधा दर्जन फिल्ममा उनले अभिनय गरिसकेका छन् र पनि मानिसले उनलाई एउटा गतिलो हिरोका रुपमा चिन्दैनन्।

पुरा पढ्नुहोस्

सौगातलाई नाफा कि घाटा ?

सौगातलाई नाफा कि घाटा ?

आउँदो चैत २८ मा सौगात मल्लका दुई फिल्म एकसाथ जुध्दैछन्, ‘माइकल अधिकारी’ र ‘मन्त्र’।

पुरा पढ्नुहोस्

सुरक्षाको गुनासो

सुरक्षाको गुनासो

फरक भूमिका गरेर आफूलाई भिन्दै किसिमले बनेकी हुँ भन्ने देखाउन लागिपरेकी सुरक्षाले राम्रै फिल्म पनि खेलिन्। ‘गोपी’, ‘धनपती’, ‘चङ्गा चेट’, ‘अझै पनि,’ फिल्ममा उनलाई अलि फरक नै देखिन्छ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 57
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.