नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाले थोरै समयकै लागि सही तहल्का भने मच्चाइन्। एकादुई वर्ष त उनको नामैले मात्रै फिल्म चल्ला कि भनेर निर्माता–निर्देशक उनको पछि नै लागे।
बेबाक बयानका कारण दीपकराज गिरी विवादमा परिरहन्छन्। उनले सामाजिक सञ्जालमा लेख्ने कुरा, बोल्ने तरिकाले मात्रै होइन, बेलाबेला गर्ने हर्कतले पनि चर्चा पाइरहन्छ।
‘त्यो बेला म निकै सानी थिएँ,’ गेनेथले भनेकी छन्, ‘मलाई फिल्ममा लिइसकिएको थियो तर उसले मलाई होटलमा बोलाएर जताततै छुने मात्र होइन, बेडरुममा गएर मालिस गरिदे भनेर आदेश दियो।’
संसारमा केही शब्दहरु आफैँमा वजनदार, गहिरो र अर्थपूर्ण लाग्ने गर्छन्। त्यस्तैमध्येको एक शब्द हो, आमा। यसै शब्दलाई टिपेर दीपेन्द्र के खनालले चलचित्र बनाएका छन्।
नेपाल आइडल सिजन ३ मा टप नौबाट पोखराकी ममता गुरुङ आउट भएकी छन्। कक्षा ११ मा पढ्दै गरेकी ममतालाई आइडलमा जान आफन्त र साथीहरुले उक्साएपछि आइडलको टप नौसम्म पुगेर बाहिरिइन्।
प्रेमले खुशी दिन्छ भनेको सुनिएको थियो, अहिले देखियो पनि। उदाहरणका लागि पूर्व मिस नेपाल तथा नायिका श्रृष्टि श्रेष्ठलाई नै हेरौँ न। उनी यतिखेला नायक सौगात मल्लको प्रेममा छिन् त्यसैले उनको मुहारमा प्राकृतिक हाँसो छचल्किएको छ।
यसअघि सत्य–स्वरुपले आफ्नो फिल्म ‘साढे सात’का गीतहरु कता कता बेचिएका छन् भनेर खोजी गर्ने क्रममा आफ्ना पिता भक्तराज आचार्यका गीतहरु सन् १९९८ जनवरीदेखि डिजिटल माध्यममा बेच्न राखिएको पत्ता लगाए।
फिल्म ‘होस्टेल रिर्टन्स’बाट डेब्यु गरेका सुशील श्रेष्ठको दुःख एउटा छैन, अनेक छन्। पहिलो कुरा त आधा दर्जन फिल्ममा उनले अभिनय गरिसकेका छन् र पनि मानिसले उनलाई एउटा गतिलो हिरोका रुपमा चिन्दैनन्।
फरक भूमिका गरेर आफूलाई भिन्दै किसिमले बनेकी हुँ भन्ने देखाउन लागिपरेकी सुरक्षाले राम्रै फिल्म पनि खेलिन्। ‘गोपी’, ‘धनपती’, ‘चङ्गा चेट’, ‘अझै पनि,’ फिल्ममा उनलाई अलि फरक नै देखिन्छ।