•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, १० : ३४

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
‘बी–बोइङ’ मा मग्न तन्नेरी

‘बी–बोइङ’ मा मग्न तन्नेरी

संगीतको तालमा केही युवा हत्केलाको सहायताले जीउ नचाइरहेका हुन्छन् । कोही हात र टाउकोले टेकेर फनफनी नाच्छन् ।

पुरा पढ्नुहोस्

भर्खर १८ का राजेशपायल !

भर्खर १८ का राजेशपायल !

सबैलाई थाहा होला– गायक राजेशपायल राई अझै अविवाहित छन् । उनले ‘मित’ मानेका राजेश हमालले बिहे गरिसके, अब उनलाई बिहे कहिले गर्ने भन्ने प्रश्नले छाडेको छैन ।

पुरा पढ्नुहोस्

‘ट्रोल’मा रमाउने अनमोल

‘ट्रोल’मा रमाउने अनमोल

अभिनेता अनमोल केसीको लोकप्रियतासँगै सामाजिक सञ्जालमा ट्रोल बनाएर हँसीमजाक गर्ने र उडाउने काम पनि भइरहेको छ ।

पुरा पढ्नुहोस्

के गर्दै छिन् प्रियंका अमेरिकामा ?

के गर्दै छिन् प्रियंका अमेरिकामा ?

अभिनय गर्ने भनेर सम्झौता गरिसकेको फिल्म ‘मरिना’लाई छाडेर अभिनेत्री प्रियंका कार्की यतिबेला अमेरिका पुगेकी छिन् ।

पुरा पढ्नुहोस्

टिप्पणी : मधेशको मजाक र मनोरञ्जन

टिप्पणी : मधेशको मजाक र मनोरञ्जन

अझ दयालाग्दो स्थिति त ती कलाकारहरूको छ जो आफूलाई सेलिब्रिटी भनाउनका लागि जस्तोसुकै भूमिकामा देखिन पनि तयार भएका छन् । शासक वर्गले जोकर बनाए ...

पुरा पढ्नुहोस्

एउटा निर्देशकः जो अझै जिउँदो छ

एउटा निर्देशकः जो अझै जिउँदो छ

इरानी चलचित्र हेर्नमा जति सुन्दर छन्, चलचित्रकर्मीका लागि त्यहाँको परिवेश त्यति नै कुरूप छ । असाध्यै ठूलठूला चुनौतीका बीच चलचित्रकर्मी काम गरिरहेका छन् ।

पुरा पढ्नुहोस्

‘स्रोताको माया नै सबथोक’

‘स्रोताको माया नै सबथोक’

लामो समय स्टेज कार्यक्रममा गाएँ । बीचमा यो क्षेत्र छाडेँ । अहिले तीन वर्षअघि पहिलो एल्बम ‘मुटुमा चोट’ ल्याएर फेरि संगीत क्षेत्रमा प्रवेश गरेको हुँ ।

पुरा पढ्नुहोस्

बलिउडका दुई प्रेमकथा

बलिउडका दुई प्रेमकथा

हेमा मालिनी र धर्मेन्द्रको भेट पहिलो पटक ख्वाजा अहमद अब्बासको फिल्म ‘आसमान महलको प्रिमियरका क्रममा सन् १९६५ मा भएको थियो । त्यतिबेलासम्म धर्मेन्द्र फिल्म इन्डस्ट्रीमा सुपरस्टारका रूपमा स्थापित भइसकेका थिए ।

पुरा पढ्नुहोस्

नीताको भिडियो प्रेम

नीताको भिडियो प्रेम

अभिनेत्री नीता ढुगांना फिल्ममा खासै जम्न सकेकी छैनन् । उनले निकै आशा राखेको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ पनि हलमा चल्न सकेन ।

पुरा पढ्नुहोस्

चर्चामा आउने काइदा

चर्चामा आउने काइदा

फिल्म चपली हाइटमा ‘बोल्ड’ सिन दिएर चर्चामा आएकी अभिनेत्री विनिता बरालका त्यसपछिका कुनै पनि फिल्म चलेनन् । जब उनले अभिनय गरेका फिल्म फ्लप हुन थाले त्यसपछि उनी चर्चामा रहिरहन विभिन्न फन्डा गर्न थालिन् । अग्र्यानिक खेती गर्ने भन्दै टोखामा तरकारी खेती गरेको हल्लीखल्ली गरिन् ।

पुरा पढ्नुहोस्

करिश्मा मानन्धरलाई  आठ अभियोग

करिश्मा मानन्धरलाई आठ अभियोग

चौध वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट तीन दशकअघि अभिनयमा प्रवेश गरेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । ‘ट्रक ड्राइभर’, ‘ढुकढुकी’, ‘बाबुसाहेब’ उनका रुचाइएका फिल्म हुन् । उनी अभिनीत फिल्म ‘हिरोज’ प्रदर्शनको तयारीमा छ । भर्खरै उनले राजनीतिमा प्रवेश गरेकी छिन् । उनीबारे नेपाली फिल्म जगतमा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिएकी छिन् ।

पुरा पढ्नुहोस्

फेरि ‘पोइ’ कै कुरा

फेरि ‘पोइ’ कै कुरा

कोमल वलीले ‘पोइ चाहियो’ भन्दै गीत गाउन थालेको १० वर्ष भइसक्यो । ‘पोइल जान पाम’ भन्दै तीज गीत गाउन थालेकी कोमलले तीजमा शिवजीलाई समेत आग्रह गरिन् । तर, अझैसम्म उनी अविवाहित नै छिन् । यही कारण हुन सक्छ, उनले यही सन्दर्भमा पटकपटक गीत गाइरहेकी छिन् ।

पुरा पढ्नुहोस्

विनयको लगनगाँठो

विनयको लगनगाँठो

एकताका फिल्मवृत्तमा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री ऋचा शर्माको प्रेमको चर्चा निकै थियो । रिलमा मात्रै नभएर रियलमा पनि रोमान्स गर्दै आएको कुरा उनले स्वीकारेका थिए । तर, उनीहरूको प्रेम लामो समयसम्म टिक्न सकेन । ऋचालाई छोडेका अभिनेता विनयले हालै लगनगाँठो कसेका छन् ।

पुरा पढ्नुहोस्

स्टन्टवुमनको कथा

स्टन्टवुमनको कथा

बलिउडमा स्टन्टम्यानबारे धेरै सुनिन्छ । तर, बलिउडमा स्टन्टम्यान मात्रै छैनन्, स्टन्टवुमन पनि छन् । तीमध्ये एक हुन् गीता टन्डन । जसले दीपिका पादुकोण, प्रियंका चोपडा, करिना कपुर, आलिया भट्टलगायत अभिनेत्रीका लागि स्टन्ट गरेकी छिन् । गीताको बिहे १५ वर्षको उमेरमा भएको थियो । उनी बलात्कारपीडित पनि हुन् । हालै उनीबारे बनेको सर्ट फिल्म रिलिज भयो । त्यसमा उनले आफ्नो संघर्षको कथा भनेकी छिन्ः

पुरा पढ्नुहोस्

‘कलाकारमा ज्ञान र संवेदनशीलताको अभाव छ’

‘कलाकारमा ज्ञान र संवेदनशीलताको अभाव छ’

आइतवार राजधानीस्थित नेपाल पर्यटन बोर्डमा नेपाल स्वतन्त्र फिल्म मेकर्स सोसाइटी र नेपाल पोलिसी सेन्टरको आयोजनामा भएको ‘नेपाली चलचित्र र टेलिभिजनमा महिला, जनजाति, दलित र मधेशीको चित्रण’ विषयक बहसमा फिल्म निर्देशक/समीक्षक नवीन सुब्बा ले राखेका विचारः

पुरा पढ्नुहोस्

जीतको मुस्कान

जीतको मुस्कान

अघिल्लो साता राजधानीमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा अवार्ड हात पारेपछि अभिनेता/अभिनेत्री प्रफुल्ल थिए । नम्रता श्रेष्ठ (उत्कृष्ट अभिनेत्री), दयाहाङ राई (उत्कृष्ट अभिनेता), दीपेन्द्र के. खनाल (उत्कृष्ट निर्देशक) , उत्कृष्ट फिल्म ‘पशुपतिप्रसाद’की निर्मात्री रोजी सिटौला ।

पुरा पढ्नुहोस्

जन्मदिनमा ‘चिकेन’ उपहार

जन्मदिनमा ‘चिकेन’ उपहार

‘राता मकै’का रूपमा परिचित हास्य कलाकार किरण केसीको असार १५ गते जन्मदिन परेको थियो । आफ्नो जन्मदिनको अवसर पारेर उनले काठमाडौँ, बानेश्वरस्थित एक होटलमा केही कलाकार र सञ्चाकर्मीलाई निम्तो गरेर कार्यक्रम गरेका थिएँ । त्यहाँ थुप्रै कलाकारले उनलाई खालखालका उपहार दिएँ ।

पुरा पढ्नुहोस्

‘दोहोरीको फ्यान म’

‘दोहोरीको फ्यान म’

२०३६ सालको आन्दोलनदेखि नै राजनीतिमा लागेको हुँ ।

पुरा पढ्नुहोस्

‘जे बिक्छ, त्यही ठीक छ भन्ने सोच गलत’

‘जे बिक्छ, त्यही ठीक छ भन्ने सोच गलत’

आइतवार राजधानीस्थित नेपाल पर्यटन बोर्डमा नेपाल स्वतन्त्र फिल्म मेकर्स सोसाइटी र नेपाल पोलिसी सेन्टरको आयोजनामा भएको ‘नेपाली चलचित्र र टेलिभिजनमा महिला, जनजाति, दलित र मधेशीको चित्रण’ विषयक बहसमा साहित्यकार एवम् चिन्तक आहुतिले राखेको विचारः

पुरा पढ्नुहोस्

बल्ल डिभोर्स

बल्ल डिभोर्स

सबैलाई थाहा छ, अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा अलग्गिएको चार वर्ष भइसक्यो । तर, उनीहरूले औपचारिक रूपमा डिभोर्स भने भर्खरै गरेको समाचार प्राप्त भएको छ । आइतवार काठमाडौँ जिल्ला अदालतमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर उनीहरू औपचारिक रूपमा छुट्टिएको खबर प्राप्त भएको हो ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 52
  • 53
  • 54
  • 55
  • 56
  • 57
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.