•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, १८ असोज २०८०, ०५ : २४

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
टिभिएसको डाउनलोड एन्ड विन

टिभिएसको डाउनलोड एन्ड विन

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत ‘डाउनलोड एन्ड विन’ योजना ल्याएको छ।

पुरा पढ्नुहोस्

लगानी गर्दा हुन्छ : ढकाल

लगानी गर्दा हुन्छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै लगानीको वातावरण बन्दै गएको बताए।

पुरा पढ्नुहोस्

प्रोडक्ट रिभ्यु : साहसिक बाइकिङ एक्स्पल्स २००

प्रोडक्ट रिभ्यु : साहसिक बाइकिङ एक्स्पल्स २००

हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० सार्वजनिक गरेको छ।

पुरा पढ्नुहोस्

फ्रान्सको कार्ड प्रिन्टर नेपालमा

फ्रान्सको कार्ड प्रिन्टर नेपालमा

यो प्रिन्टर निर्माण गर्दा रिसाइकल गरिएका सामग्रीको प्रयोग गरी प्रिन्टरको साइज सानो बनाइएको कारण वातावरण मैत्री भएको कम्पनीको भनाइ छ।

पुरा पढ्नुहोस्

ह्वावेमा पाँच वटा एआई क्यामेरा

ह्वावेमा पाँच वटा एआई क्यामेरा

ह्वावे कन्जुमर बिजनेस ग्रुपले नयाँ स्मार्टफोन ह्वावे नोभा ५ टी नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालभर उपलब्ध यो फोनमा फ्युचरिस्टिक डिजाइन र पाँच वटा ५ एआई क्यामरा रहेको कम्पनीले जनाएको छ।

पुरा पढ्नुहोस्

दसैं अफरसहित सिटिसीमा मोबाइल मेला

दसैं अफरसहित सिटिसीमा मोबाइल मेला

मोबाइल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण रहेको छ। मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ।

पुरा पढ्नुहोस्

वार्षिकोत्सवमा माछापुच्छ्रेको छूट

वार्षिकोत्सवमा माछापुच्छ्रेको छूट

बैंकले ग्राहकलाई असोजभर निःशुल्क डेबिट कार्ड प्रदान गर्ने, डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क खोलिदिने, देशभरका भाटभटेनी सुपरमार्केटमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सामान किन्दा १० प्रतिशतसम्म क्यास ब्याक अफर सुविधा प्रदान गर्ने जनाएको छ।

पुरा पढ्नुहोस्

बैंकका कर्मचारीको दसैं चकाचक : आठ महिनासम्मको तलब बोनस आउने पक्का

बैंकका कर्मचारीको दसैं चकाचक : आठ महिनासम्मको तलब बोनस आउने पक्का

बैंकको नाफा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७५/७६ मा नाफा २५.१४ प्रतिशत बढेको छ। गत वर्ष बैंकले कमाएको नाफाको बोनस यो वर्ष वितरण गर्छन्। बैंकमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएको बताउँदै आए पनि त्यसको लाभ शेयरधनीले मात्र हैन कर्मचारीले पनि पाउनेछन्।

पुरा पढ्नुहोस्

क्यानडाको बेबि ब्रान्ड नेपालमा

क्यानडाको बेबि ब्रान्ड नेपालमा

क्यानडामा बच्चाहरुको निम्ति प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड (बबलभ) नेपालमा आएको छ। आईएमएस ग्रुपको आईएमएस लिटिल स्माइल कम्पनीले क्यानेडियन ब्रान्डलाई नेपाल भित्र्याएको हो।

पुरा पढ्नुहोस्

श्रीयोगले रोजगारी दिने

श्रीयोगले रोजगारी दिने

अनलाइनबाटै रोजगारीको अवसर उपलब्ध गराउने लक्ष्यसहित श्रीयोग डटकम सञ्चालनमा आएको छ। पार्ट टाइम काम गर्न चाहनेहरु लक्षित गरेर रोजगारीमूलक अनलाइन ल्याइएको श्रीयोग कन्सल्टिङ प्रालिले जनाएको छ।

पुरा पढ्नुहोस्

स्टक क्लियरेन्स मेला असोज १ देखि

स्टक क्लियरेन्स मेला असोज १ देखि

असोज १ गतेदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। मेलाको सबै तयारी पूरा भएको आयोजक संस्था इभेन्ट सोलुसन प्रालिले जनाएको छ।

पुरा पढ्नुहोस्

फर्निचर एक्स्पोमा आकर्षक अफर

फर्निचर एक्स्पोमा आकर्षक अफर

काठमाडौंको आयोजनामा भदौ २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो(फर्नेक्स) आयोजना गरिएको छ। एक्स्पो सञ्चालन गर्नुको उद्देस्य, एक्स्पोबाट उपभोक्ताले लिने लाभ, मुलुकमा फर्निचर तथा फर्निसिङ उद्योगको अवस्था, बजार, उद्योग सञ्चालन गर्न नीतिगत समस्याका बारेमा फर्निचर तथा फर्निसिङ संघ, काठमाडौंका अध्यक्ष रुपेश प्रधानसँग शुक्रवार साप्ताहिकका लागि गरिएको कुराकानी।

पुरा पढ्नुहोस्

डिस होमको छुट योजना

डिस होमको छुट योजना

डिटिएच सेवा प्रदायक कम्पनी डिस होमले डिस होम फन्ड ट्रान्सफर सेवामार्फत तीन महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारी छुटसहितको प्याकेज सार्वजनिक गरेको छ।

पुरा पढ्नुहोस्

टिभिएस अपाचेको रेस एडिसन

टिभिएस अपाचेको रेस एडिसन

टिभिएस मोटर कम्पनीले टिभिएस अपाचे आरटिआर १६० २ भी रेस एडिसन नेपालमा सार्वजनिक गरेको छ। टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ परम्पराको गौरवमय ३७ वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि रहेको र युवा पुस्तामा यसलाई लक्षित गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पुरा पढ्नुहोस्

प्रभुका ग्राहकलाई सिजी इलेक्ट्रोनिक्समा छुट

प्रभुका ग्राहकलाई सिजी इलेक्ट्रोनिक्समा छुट

रेमिट्यान्स कम्पनी प्रभु मनी ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्सका एलजी, सिजी, गोदरेज, टिसिएल आदि ब्रान्डका सामानमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।

पुरा पढ्नुहोस्

एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्का द्वय

एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्का द्वय

दुई पांग्रे र तीन पांग्रे सवारी साधनको निर्माता टिभिएस मोटर कम्पनीले स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ।

पुरा पढ्नुहोस्

हिरोको दशैं–तिहार अभियान

हिरोको दशैं–तिहार अभियान

हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले दशैं र तिहार २०७६ लाई लक्षित गरेर ‘रातो टीका निधारमा नयाँ हिरो घर घरमा’ अभियान ल्याएको छ।

पुरा पढ्नुहोस्

युटिसीमा तीज तथा व्यापार मेला

युटिसीमा तीज तथा व्यापार मेला

तीजको अवसरमा राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भदौ १० देखि १४ गतेसम्म मेला हुन लागेको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड सो नेपाल प्रालिले जानकारी दिए। मेलाको आयोजना डिइसीसी नेपालले गरेको हो।

पुरा पढ्नुहोस्

बर्जरको कलर स्प्ल्यास योजना

बर्जरको कलर स्प्ल्यास योजना

नेपालमा सन् २००० देखि सजावटी रङ उत्पादन गर्दै आएको बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) ले बडादसैं र तिहारको अवसरमा बर्जर कलर स्प्ल्यास आयोजना आरम्भ गरेको छ। भदौ १ गतेदेखि सञ्चालनमा आएको योजना कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ।

पुरा पढ्नुहोस्

नाडा अटो सोमा महिन्द्राका नयाँ मोडल

नाडा अटो सोमा महिन्द्राका नयाँ मोडल

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले यस पटकको नाडा अटो सोमा महिन्द्राको पछिल्लो उत्पादन एक्सयूभी–३००’ र मराजो नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 17
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.