हलिउड अभिनेता रोबर्ट डाउनी जुनियरले मार्भल सिनेम्याटिक युनिभर्समा टोनी स्टार्क अर्थात् आइरन म्यान क्यारेक्टरका रुपमा एक दशक बिताए। ‘एभेन्जर्सः इन्डगेम’ चलचित्रको प्रदर्शनपछि भने उनको टोर्न स्टार्कको यात्रा टुङ्गिएको थियो।
सन् १९९६ मा ‘राजा हिन्दुस्तानी’ चलचित्र प्रदर्शनी भएको थियो। आमिर खान र करिश्मा कपुरको मुख्य भूमिका रहेको यस चलचित्रलाई बलिउडको अत्यधिक सफल चलचित्रमध्ये एक मानिन्छ।
केही दिनयता सामाजिक सञ्जालमा दिलजीत र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छोरी इभान्का ट्रम्पको फोटो निकै भाइरल भएको छ। इभान्का बुबा, आमा र श्रीमान्सँगै भारत भ्रमणमा आएकी थिइन्।
अधिकांश मानिसहरु एउटा सन्तान प्राप्तिले सन्तुष्ट हुन सक्दैनन्। पहिलो छोरा जन्मिए अर्को पटक छोरी पाउने इच्छा राखेका हुन्छन्। त्यसैगरी पहिलो छोरी भए अर्को पटक छोरा पाउने इच्छा राखेका हुन्छन्।
जब कुनै सेलिब्रिटी सन्तान जन्माउँछन् र तिनीहरु सन्तान जन्मनुअघिकै जस्तो शरीरको अपेक्षा राख्छन्, त्यो बेला प्रशंसकहरुले तिनलाई ट्रोलको शिकार बनाई छाड्छन्।