हलिउड अभिनेत्री अस्ले टिस्टाललाई ‘तपाईंको मन पर्ने कलाकार को हो ?’ भनी सोध्यो भने उनको जवाफ हुन्छ, जेसिका सिम्पसन ।
बलिउड अभिनेत्री दिया मिर्जाले लामो समयसम्म चल्ने टीभी सिरियलमा काम गर्नु आफ्ना लागि सम्भव नभएको बताएकी छिन् । यद्यपि, टीभी सिरियलमा काम गर्न आफू इच्छुक रहेको उनले बताइन् ।
पपगायिका टेलर स्विफ्ट अमेरिकी ¥यापर कान्ये वेस्टसँग बेपत्ता रिसाएकी छिन् । कान्येले आफ्नो नयाँ गीतमा टेलरको नाम जथाभावी लिएको र गीतको म्युजिक भिडियोमा टेलरको नग्न मैनमूर्तिलाई जथाभावी प्रयोग गरेपछि टेलर रिसाएकी हुन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले हालसालै बेलायतमा आफू अभिनीत अमेरिकन टीभी सो ‘क्वान्टिको’ सार्वजनिक गरिन् । टीभी सोको प्रमोसनका लागि अहिले उनी विभिन्न देश घुमिरहेकी छिन् ।
बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले दौडमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लङ टेनिसकी खेलाडी उनले दौड प्रतियोगितामा भाग लिएकी भने होइनन् । बन्न लागेको नयाँ फिल्ममा काम गर्ने अवसर हत्याउन उनी अर्की एउटी अभिनेत्रीसँग लामबद्ध भएर उभिएकीले यसलाई भारतीय सञ्चारमाध्यमले अवसर हत्याउने उनको दौड भनेका छन् ।
बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन् । फिल्म छायांकनका क्रममा उनी घाइते भएकी हुन् ।
बलिउड अभिनेत्री सन्नी लियोनी ढाका टोपीमा देखिएकी छन्। उनले आफ्नो ट्विटरमा ढाका टोपी लगाउको तस्विर सार्वजनिक गरेकी हु्न्। उनले ट्विट गर्दै नेपाल छोड्नु परेकोमा दुखी भएको उल्लेख गरेकी छन्। ‘नेपाल छोड्नु पर्दा दुखी छु, अन्ततःमेैले नेपाली ह्याट पाए जसका लागि मैले केही समयदेखि कुरिरहेकी थिएँ,’ उनले लेखेकी छन्।
बलिउडका कलाकारले आफ्ना बाल्यकालको सम्झना एक भारतीय मिडियासँग बाँडेका छन्ः
अभिनयबाट केही समययता विराम लिएर सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोलीले नयाँ फिल्ममा काम गर्ने चर्चा अहिले हलिउड वृत्तमा चलेको छ ।
बलिउड अभिनेता सलमान खानकी नयाँ प्रेमिका युलिया वन्तुर हिजोआज रुष्ट छिन् । अरू कोहीसँग नभई उनी सलमानसँग रुष्ट भएकी हुन् ।
हलिउड अभिनेत्री फ्रिडा पिन्टोले अभिनय क्षेत्रबाट सामाजिक क्षेत्रमा एकैपटक ठूलो फड्को मारेकी छिन् । ओस्कार विजेता फिल्म ‘स्लमडग मिलेनियर’ मा काम गरेकी उनी अब अमेरिकी सरकारको पहलमा आरम्भ भएको कार्यक्रम ‘लेट गल्र्स लर्न’मा आबद्ध भएकी छिन् ।
अमेरिकी मोडल तथा अभिनेत्री किम कार्दसियन न्युड फोटो सुट गराउन माहिर छिन् । म्यागजिनका लागि मात्र नभई सामाजिक सञ्जालका लागि पनि बेलाबेलामा नग्न फोटो खिचाउने गरेकी उनले आमाले गर्दा आफूले नग्न फोटो खिचाउन सुरु गरेको खुलासा गरेकी छिन् ।
बलिउडकी ‘क्युट गर्ल’ आलिया भट्ट गायिका पनि भएकी छिन् । फिल्म ‘उड्दा पञ्जाब’ रिलिज भएको केही दिनपछि आलियाको आवाजमा एउटा गीत रेकर्ड गरिएको छ । गायनमा आलियालाई गायक दिलजीतले साथ
श्रीलंकन मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस कानुनी झन्झटमा फसेकी छिन् । रिलिज हुन लागेको फिल्म ‘ढिसुम’को एउटा गीतका कारण उनी कानुनी झन्झटमा फसेकी हुन् ।
बलिउड अभिनेत्री अनुष्का शर्माले आलिशान फ्ल्याट खरिद गरेकी छिन् । क्रिकेटर प्रेमी विराट कोहलीसँग मिलेर उनले फ्ल्याट किनेकी हुन् । उनीहरूको फ्ल्याट मुम्बईमा छ । अब उनीहरू त्यही फ्ल्याटमा ‘लिभिङ टुगेदर रिलेसनसिप’मा रहने चर्चा बलिउडवृत्तमा अहिले व्यापक भएको छ ।
बे्रकअपपछि गायक जस्टिन बिबर र गायिका सेलेना गोमेजले सामाजिक सञ्जालमा एकअर्कालाई बेवास्ता गर्न थालेका थिए ।
हलिउडकी हट र सेक्सी अभिनेत्री केली बु्रकले हालै एउटा फोटोसुट गराइन् । जसमा उनले आफ्नो बिकनी बडी देखाइन् । उनको त्यो फोटोसुटले खूब चर्चा बटुलिरहेको छ ।
अभिनेता रणवीर कपुरसँगको ‘ब्रेकअप’पछि बलिउड अभिनेत्री कट्रिना कैफ सञ्चालकर्मीसँग झर्किन थालेकी छिन् । रणवीरसँग ब्रेकअप भएपछि यसको कारणबारे सोध्दा झर्किंदै कट्रिनाले भनेकी थिइन्, ‘मैले कसैसँग मेरो अफेयर छ भनेर कहिले भनेको थिएँ र ? हुँदै नभएको सम्बन्ध ब्रेकअप भयो भनेर तपाईंहरूलाई कसले भन्यो ?’
पपगायिका लेडी गागालाई उनका हुनेवाला श्रीमान् तथा अभिनेता टेलर किन्नेले अल्टिमेटम दिएका छन् । गागा र टेलरबीच बिहे हुने तय निकै अघि भइसकेको हो । तर, वर्षाैं बित्दा पनि उनीहरूले बिहे गरेका छैनन् । बिहे गर्ने कुरामा गागा अझै निश्चिन्त नभइसकेकीले उनले अनेक बहाना गरेर बिहेको मिति पर धकेल्दै आएको चर्चा चल्ने गरेको छ । यस्तोमा टेलरले...
अभिनयबाहेक सामाजिक कार्यमा समेत सरिक हुँदै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोली अब प्राध्यापन क्षेत्रमा पनि सरिक हुने भएकी छिन् । बेलायतको प्रतिष्ठित ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ले उनलाई ‘भिजिटिङ प्रोफेसर’को पद अर्पण गर्दै विद्यार्थीलाई लेक्चर दिन गरेको आग्रह जोलीले स्वीकार गरेकी छिन् ।