बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना प्रशंसकलाई घरमा निम्तो दिएकी छिन् । आफू नयाँ घरमा सर्न लागेको र त्यही घरमा आउन उनले फ्यानहरूलाई निम्तो दिएकी हुन् ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा भारतको फिल्म सेन्सर बोर्डसँग क्रुद्ध भएकी छिन् । सेन्सर बोर्डले सोनाक्षी अभिनीत फिल्म ‘नुर’को एउटा दृश्यमा कैँची चलाएपछि उनी रिसाएकी हुन् ।
विश्वप्रसिद्ध अमेरिकी पपगायिका म्याडोनाले पनि बलात्कारको पीडा सहनुपरेको थियो । करिअर सुरु गरेको बेला अपरिचितले पिस्टोल देखाएर उनलाई बलात्कार गरेको थियो ।