Log In Logout subscribe
शनिबार, ०८ बैशाख २०८१, ०३ : ४५
पपगायक माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सन संगीतमा रुचि त राख्छिन् तर यसैमा करिअर बनाउने वा प्रसिद्धि खोज्ने धुनमा भने छैनन् ।
पुरा पढ्नुहोस्
गायिका तथा अभिनेत्री पेरिस हिल्टन व्यापारी पनि हुन् । उनी सार्वजनिक सभा–समारोहमा जानुपर्दा करोडौँको पहिरन लगाएर जाने गर्छिन् ।
अहिले फिल्म क्षेत्रमा त्यति सक्रिय नरहेकी बलिउड अभिनेत्री बिपाशा बसु कुनै समय बलिउडकै ‘हट’ अभिनेत्रीमा गनिन्थिन् ।
तीन पटक राष्ट्रिय पुरस्कार जितेकी बलिउड अभिनेत्री कंगना रनोट पछिल्लो वर्ष ऋतिक रोशनसँगको विवादका कारण चर्चामा थिइन् ।
गत वर्ष हलिउड जोडी एन्जेलिना जोली र ब्राड पिटबीच सम्बन्ध विच्छेदबारे पहिलोपटक मुख खोलेकी छिन् ।
एकल जीवन बिताइरहेकी बलिउड अभिनेत्री करिश्मा कपुर एकाएक सञ्चारमाध्यममा छाएकी छिन् ।
हलिउड अभिनेत्री निकोल किड्म्यानले आफ्नो अतीतको एउटा गोप्य कुरा खुलासा गरेकी छिन् ।
बलिउड अभिनेत्री प्रिटी जिन्टा मिडियाबाट टाढा हुन थालेको धेरै भयो । कसैलाई थाहै नदिई उनले सुटुक्क बिहे गरिन् ।
गायिका सेलेना गोमेज सांगीतिक क्षेत्रमा फर्किएकी छिन् । केही समयदेखि उनी मानसिक रूपमा विक्षिप्त हुँदै आएकी थिइन् ।
बलिउड अभिनेत्री अनुष्का शर्माले अभिनय क्षेत्रमा सफलताको सिँढी चढ्दै गएपछि फिल्मका अन्य विधामा पनि हाल हालेकी छिन् ।
बलिउड अभिनेत्री आलिया भट्ट हिजोआज आफ्नो नयाँ फिल्म ‘बद्रीनाथकी दुल्हनियाँ’को प्रमोसनमा व्यस्त छिन् ।
सम्बन्ध विच्छेद भन्नासाथ धेरैले तिक्तताले भरिएको एउटा सम्बन्धलाई बुझ्छन् । सम्बन्ध बिग्रिएपछि सँगै बस्न नसकी छुट्टिएको जोडी ठान्छन् ।
सुपरमोडल कारा डेल टोरो जुन कार्यक्रममा जान्छिन्, त्यस कार्यक्रममा सबैको ध्यान उनीतर्फ केन्द्रित हुन पुग्छ ।
बलिउड अभिनेत्री बिपाशा बसुलाई ‘तपाईं कसरी यति सुन्दर बन्नुभएको ?’ भनी धेरैले सोध्ने गर्छिन् ।
बलिउडका कतिपय सुपरस्टार आफ्नो प्रेम प्रसंगबारे खुलेर बोल्छन् । तर, कतिपय भने आफू सम्बन्धमा रहेको कुरा अस्वीकार गर्छन् ।
टेक्सास साउदर्न युनिभर्सिटीमा फिल्म उद्योगसम्बन्धी विषय अध्यापन गराउने बुबासँग अमेरिकी गायिका बियोन्स हरेक विषयमा सल्लाह लिने गर्छिन् ।
बलिउड अभिनेत्री कंगना रनोटले पुरानो भिन्टेज कार चढ्ने भएकी छिन् । अबको एक महिनासम्म उनी यस्तै कारमा चढ्दै गरेको देखिनेछिन् ।
हलिउड अभिनेत्री साराह जेसिका पार्कर अन्योलमा छिन् । सामाजिक सञ्जालले उनलाई अन्योलग्रस्त बनाएको हो ।
आफूले गरेको कुनै पनि कामप्रति पछुतो गर्ने बानी नरहेको बलिउड अभिनेत्री प्रियंका चोपडाले बताएकी छिन् ।
बलिउडका उत्कृष्ट अभिनेत्रीमा पर्छिन्, दीपिका पादुकोण । उनी अभिनीत प्रायः फिल्म सय करोड क्लबमा सामेल हुने गरेका छन् ।