Log In Logout subscribe
शुक्रबार, १६ चैत २०८०, ०८ : २७
हलिउड अभिनेत्री एन्जेलिना जोली हिजोआज खूब रिसाएकी छिन् । पूर्वपति ब्राड पिटको व्यवहारका कारण उनी रिसाएकी हुन् ।
पुरा पढ्नुहोस्
भारतीय लेखिका कमला दासको बायोपिकमा बलिउड अभिनेत्री तब्बुले काम गर्ने भएकी छिन् ।
हलिउड अभिनेत्री एमा स्टोनले स्कुले जीवनबारे बताएकी छिन् । एउटा अन्तर्वार्तामा उनले कसरी स्कुल पढ्दापढ्दै आफू अभिनय क्षेत्रमा प्रवेश गरेँ भन्नेबारे बताइन् ।
बलिउड अभिनेत्री सुस्मिता सेन अहिले फिलिपिन्सको राजधानी मनिलामा छिन् । यसपालि मनिलामा हुने ‘मिस युनिभर्स’ प्रतियोगिताको जज हुन उनी त्यहाँ पुगेकी हुन् ।
पपगायिका टेलर स्विफ्टले हालसालै एउटा भव्य बंगला किनेकी छिन् । घर सुन्दर बनोस् र पछिसम्म मानिसले यसलाई सम्झिरहून् भन्ने उनले चाहेकी छिन् ।
बलिउडबाट हलिउडमा फड्को मारेर प्रियंका चोपडा र दीपिका पादुकोणले सर्वत्र चर्चा बटुलिरहेका छन् ।
बलिउड अभिनेत्री सन्नी लियोनीले बलिउड अभिनेता शाहरुख खानलाई उत्तम पिताको संज्ञा दिएकी छिन् ।
बलिउड अभिनेत्री सोनम कपुरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ट्वीटरमार्फत अपिल गरेकी छिन् ।
हालसालै पपगायिका म्याडोनाले महिलाहरूको एउटा जुलुसलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गरेकी थिइन् ।
युद्ध धेरैलाई मन पर्दैन । तर, यससम्बन्धी फिल्ममा काम गर्न अथवा यस्ता फिल्म हेर्न भने धेरैलाई रमाइलो लाग्ने गर्छ ।
हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनले महिलाको स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गरेकी छिन् ।
भर्खरै अभिनय क्षेत्रमा प्रवेश गरेकी भारतीय अभिनेत्री शमा सिकन्दर लाज नमान्ने स्वभावकी छिन् ।
फिल्म ‘बर्फी’मार्फत बलिउडमा डेब्यू गरेकी अभिनेत्री इलियाना डिक्रुज अहिले चर्चाको विषय बन्न पुगेकी छिन् ।
६० को दशकमा अभिनेत्री शर्मिला टैगोर पहिलो पटक बिकिनी लगाएर दर्शकसामु आइन् । उनको यो अवतार दर्शकलाई खासै मन परेन ।
बेलायती गायिका ब्रिट्नी स्पियर्सले नयाँ प्रेमी फेला पारेकी छिन् । साम अस्गारी नाम गरेका युवकसँग उनी केही महिनायता प्रेममा छिन् ।
बलिउड अभिनेत्री कट्रिना कैफ छमछमी नाचेकी छिन् । यसपालि उनलाई नचाउने काम नृत्य निर्देशकले नभई प्रहरीले गरेको छ ।
ओस्कर अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’मा अभिनय गरेकी फ्रिडा पिन्टो विरोध जुलुसमा सहभागी भएकी थिइन् ।
तेस्रोलिंगीप्रतिको समाजको दृष्टिकोण अझैसम्म असहिष्णु छ । यस्तोमा हलिउड अभिनेत्री डाकोटा जोन्सनले अब आफू बाइसेक्सुअल बन्ने घोषणा गरेकी छिन् ।
अमेरिकाको लस एन्जलस शहरमा बस्दै आएकी हलिउड अभिनेत्री कोर्टनी कक्स अब बेलायतको राजधानी लन्डन सर्दैछिन् ।
हलिउड अभिनेत्री नाओमी ह्यारिस दयालु चरित्रकी छिन् । त्यही भएर समाजसेवामा उनी हात बढाइरहने गर्छिन् ।