Log In Logout subscribe
शुक्रबार, १४ बैशाख २०८१, ०१ : १०
नवाजुद्दिन सिद्दिकी प्रतिभाशाली अभिनेता हुन् । उम्दा अभिनयबाट दर्शकको मन जित्न सफल छन् ।
पुरा पढ्नुहोस्
हलिउड अभिनेत्री जेनिफर अनिस्टन हिजोआज छुट्टी मनाइरहेकी छिन् । उनले छुट्टी मनाउनुको उद्देश्य हो– आफ्नो बिहे जोगाउनु ।
हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार’को बलिउड रिमेक बन्नेबारे चर्चा चल्न थालेको केही महिना भएको छ ।
पारिश्रमिक लिने सवालमा आफूमाथि भेदभाव नहुने गरेको तथ्यले हलिउड अभिनेत्री एमा स्टोनलाई मख्ख बनाएको हो ।
‘ट्वाइलाइट’ फेमकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट द्विलिंगी (बाइसेक्सुअल) हुन् ।
मदिराबारे बेलायती अभिनेत्री केट बेकिन्सेलको छुट्टै अनुशासन छ । उनी मदिरा सेवन गर्छिन् ।
बलिउड अभिनेत्री कट्रिना कैफले बलिउडमा आफ्नो दाइ बन्न तयार कुनै पुरुष फेला नपरेको गुनासो गरेकी छिन् ।
हलिउड अभिनेत्री बेला थोर्न गायिका पनि हुन् । गायिका भएको नाताले सांगीतिक क्षेत्रका मानिससँग नजिकिनु उनका निम्ति अनौठो कुरा होइन ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गत साता रिलिज भएको फिल्म ‘दंगल’को भव्य तारिफ गरेकी छिन् ।
करिनाले २० डिसेम्बरमा छोरा जन्माइन् । उनीहरूले आफ्नो छोराको नाम तैमूर अली खान पटौदी राखेका छन् ।
छ वर्षयता एकअर्कालाई डेट गरिरहेका रणवीर कपुर र कट्रिना कैफले यसै साल प्रेम सम्बन्धको अन्त गरेका छन्।
४१ वर्षको उमेरमा प्रिटी जिन्टाले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जिन गुडइनफसँग बिहे गरिन् ।
बलिउड अभिनेत्री करिना कपुर आमा भएको उपलक्ष्यमा घरमा आफन्त तथा शुभचिन्तकलाई बोलाएर पार्टी दिएकी हुन् ।
विभिन्न विवाद, आलोचना र विरोधका बीच सनी लियोनले बलिउडमा अभिनेत्रीका रूपमा काम गर्न थालेकी छिन् ।
मोडल तथा बलिउड अभिनेत्री लिसा हेडन जीवनदेखि खुशी छिन् । आफ्नो काममा समेत भरपूर रमाउने गरेको उनी उनी बताउँछिन् ।
बलिउड अभिनेत्री कट्रिना कैफ गत वर्ष अभिनेता रणवीर कपुरबाट अलग भएकी थिइन् ।
अमेरिकी मोडल तथा रियालिटी टीभी स्टार किम कार्दासियन दुई सन्तानकी आमा भइसकेकी छिन् ।
केही महिनाअघि अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको प्रख्यात जोडी छुट्टिएको थियो ।
हलिउड अभिनेत्री निकोल किडम्यानले पति तथा संगीतकार केथ अर्बनलाई धन्यवाद दिएकी छिन् ।
किशोर अवस्थामा बाबुसँग विद्रोह गरेर फिल्म क्षेत्रमा प्रवेश गरेकी बलिउड अभिनेत्री कंगना रनोटले अब अर्को विद्रोह गर्ने मनसाय बनाएकी छिन् ।