Log In Logout subscribe
बिहिबार, १३ बैशाख २०८१, १२ : ४५
भर्खरै बलिउडमा पाइला राखेकी अभिनेत्री वाणी कपुरले बलिउडमा करिअरसँगै आफ्ना लागि लायक युवकको खोजी सुरु गरेकी छिन् । ‘
पुरा पढ्नुहोस्
बलिउड अभिनेत्री करिना कपुर आमा बनेकी छिन् । उनले छोराको नाम तैमुर अली खान पटौदी राखिएको छ ।
बलिउड अभिनेत्री प्रियंका चोपडा ३४ वर्षमा हिँडिरहेकी छिन् । तर, प्रियंकालाई यति बेलासम्म बिहे किन गरिनन् ?
गायिका बियोन्स हिजोआज मख्ख छिन् । संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘ग्य्रामी अवार्ड’ आउने दिन नजिकिँदै छ ।
हलिउड अभिनेत्री जेनिफर अनिस्टन फिल्म सेटमा खितखिताउँदै हाँसेपछि एउटा भिडियोको छायांकन प्रभावित भएको छ ।
बलिउडमा छुट्टै पहिचान बनाउन सफल छन्, अभिनेता रनवीर सिंह । छोटो अवधिमा उनले फरकफरक भूमिकामा अभिनय गर्ने अवसर पाएका छन् ।
हलिउड अभिनेत्री लेक बेल पुनः गर्भवती भएकी छिन् । केही महिनामै उनले दोस्रो सन्तानलाई जन्म दिनेछिन् ।
ओस्कर विजेता हलिउड अभिनेत्री जेनिफर लरेन्सले हवाई द्वीपका मानिससँग क्षमा मागेकी छिन् ।
अभिनयमा पोख्त मानिने बलिउड अभिनेत्री कंगना रनोट निष्फिक्री स्वभावकी छिन् ।
बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सेक्सी महिला घोषित भएकी छिन् ।
अभिनय क्षेत्रमा बिस्तारै जम्दै गरेकी बलिउड अभिनेत्री आलिया भट्टले अब गीत गाउने भएकी छिन् ।
हलिउड अभिनेत्री सारोन स्टोनले नयाँ प्रेमी फेला पारेकी छिन् । नयाँ प्रेमीसँग रोमान्स गर्नसमेत उनले सुरु गरिसकेकी छिन् ।
अभिनेत्री जेनिफर लरेन्सले निर्देशक डारेन आरोनोफ्स्कीलाई फकाउन बठ्याइँ गरेको भन्ने चर्चा अहिले हलिउड वृत्तमा व्याप्त छ ।
अमेरिकी अभिनेत्री तथा गायिका बेला थोर्न पुनः प्रेममा परेकी छिन् । गत नोभेम्बरमा उनले टेलर पोससँग ब्रेकअप गरेकी थिइन् ।
एचबीओ च्यानलबाट प्रसारण हुने हिट सो ‘वेस्टवल्र्ड’की अभिनेत्री इभान रसेल वुडले आफ्नो जीवनका गोप्य कुरा सार्वजनिक गरेकी छिन् ।
बलिउडबाट फड्को मारेर हलिउड पुगेकी प्रियंका चोपडाले त्यहाँ अनकौँ बोल्ड सिन दिएकी छिन् ।
पपगायिका माइली साइरस अभिनेता लियाम हेम्सवर्थसँग प्रेममा छिन् । प्रेमलाई विवाहमा बदल्न कुनै हतार नगर्ने सोच माइलीले बनाएकी छिन् ।
बलिउड स्टार सलमान खानकी प्रेमिका युलिया भन्तुरलाई सलमान खान असाध्यै मन पर्छ ।
बलिउड अभिनेत्री ऐश्वर्या रायले आत्महत्या गर्ने कोसिस गरेको भन्ने समाचार भाइरल भएपछि उनलाई तनाव भएको हो ।
बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो फिटनेसलाई लिएर चिन्तित छिन् । उनी अझै स्लिम हुन चाहन्छिन् ।