Log In Logout subscribe
शनिबार, ०८ बैशाख २०८१, ०६ : ४२
फ्रेन्च अभिनेत्री लेआ सिडूले अमेरिकी पुरुषबारे रमाइलो टिप्पणी गरेकी छिन् ।
पुरा पढ्नुहोस्
अमेरिकाकी चर्चित मोडल किम कार्दसियन सामाजिक सञ्जालमा असाध्यै सक्रिय छिन् ।
बलिउड नृत्यांगना राखी सावन्तले कुनै बेला बाबा रामदेवसँग बिहे गर्न आफू आतुर रहेको बताएकी थिइन् ।
सम्बन्ध विच्छेद भएपछि कानुनी प्रक्रिया लगायतका झन्झटका बीच अभिनेत्री एन्जेलिना जोली चुरोटको कुलतमा फसेकी छिन् ।
युवराज सिंहले बिहे गर्ने पक्कापक्की भइसकेको हालसालै अभिनेत्री दीपिका पादुकोणबारे सोधियो ।
अभिनेत्री कट्रिना कैफ फिल्मसम्बन्धी काममा व्यस्त हुन छोडेपछि फोटोसुटमा सक्रिय हुन थालेकी छिन् ।
पुरुष पाठकलक्षित म्यागजिन ‘जीक्यू’ले सन् २००० को पहिलो अंकमा मेलानियाको नग्न तस्बिर प्रकाशित गरेको थियो ।
बलिउड अभिनेत्री सुष्मिता सेन गत साता ४१ वर्षमा प्रवेश गरिन् । गत साता जन्मदिनको पार्टीमा उनी केही बेर आमा शुभा सेनको काखमा बसिन् ।
क्यानडाली मूलकी बलिउड अभिनेत्री सन्नी लियोनी दर्जनौँ फिल्ममा देखा परिसकेकी छिन् । अब उनी डकुमेन्ट्रीमा पनि देखिने भएकी छिन् ।
अमेरिकी गायिका लरेन जुरेगीले आफू बाइसेक्सुअल भएको स्विकारेकी छिन् ।
स्टेजमा प्रस्तुति दिइरहेको बेला बेलायती पपगायिका ब्रिट्नी स्पियर्सको पहिरन फुस्किएको छ ।
हलिउड अभिनेत्री अन्ना केन्ड्रिकको महँगो र स्टाइलिस जीवनशैलीबारे चर्चा भइरहन्छ ।
बलिउड निर्माता–निर्देशक करण जौहरले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कफी विद करण’ मा दुई हप्ताअघि अभिनेता अक्षय कुमारको गोप्य कुरा सार्वजनिक गरेका थिए ।
बलिउड नृत्यांगना मलाइका अरोडा खान र उनका पति अरबाज खानले एकअर्काबाट टाढा रहने मनसाय बनाएको महिनौँ बितिसकेको छ ।
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र अभिनेता ऋत्विक रोशनबीच अफेयर चलेको खबर फैलिएको धेरै भयो ।
फिल्म ‘ए दिल है मुश्किल’मा बलिउड अभिनेत्री ऐश्वर्या रायले '‘इन्टिमेट सिन’ दिएपछि जया बच्चनसँग ठाकठुक परेको हुनसक्ने आशंका पनि सँगसँगै गरियो ।
विगत केही दिनयता बलिउड अभिनेत्री बिपाशा बसु गर्भवती भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो ।
अभिनेता ब्राड पिटसँग सम्बन्ध विच्छेद गरेपछि हलिउड अभिनेत्री एन्जेलिना जोली पहिलोपटक सबैभन्दा बढी खुशी भएकी छिन् ।
फ्यानहरू सेलिब्रिटीको पछि लागेर वाक्कदिक्क लगाउने गरेको प्रसंग बेलाबेलामा सुन्न पाइन्छ ।
अमेरिकी पपगायिका टेलर स्विफ्ट अहिले उनी ¥यापर ड्रेकसँगको अफेयरमा छिन् ।