Log In Logout subscribe
शुक्रबार, १६ चैत २०८०, ०९ : ३३
हलिउड अभिनेत्री फेलिसिटी जोन्स हिजोआज कुङ्फूप्रति मोहित हुन थालेकी छिन् ।
पुरा पढ्नुहोस्
डेनिस मोडल निना अग्दालले पर्यावरणमैत्री परिवेशमा लगनगाँठो कस्ने तय भएको समाचार छ ।
बेलायती अभिनेत्री तथा राष्ट्रसंघकी सद्भावना दूत एमा वाट्सनले लैंगिक समानताको पक्षमा आवाज उठाएकी छिन् ।
भारत सरकारले पाकिस्तानी कलाकारलाई देश छोड्ने आदेश दिएपछि बलिउड अभिनेत्री कंगना रनौट चासो देखाएकी छिन् ।
हलिउड अभिनेता टम हिडलस्टनसँगको ब्रेकअपपछि गायिका टेलर स्विफ्टले नयाँ प्रेमी रोजेकी छिन् ।
बलिउड अभिनेत्री सोनम कपुरले बाल्यकालमा आफूले भोग्नुपरेका तीता क्षण सम्झिएकी छिन् ।
लामखुट्टेको टोकाइबाट थला परेकी बलिउड अभिनेत्री विद्या बालन रोगमुक्त भएकी छिन् ।
हलिउड वृत्तमा सबैभन्दा चर्चित र स्थिर मानिन्थ्यो, अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको जोडी ।
केही साताअघि एउटा लेख लेखेर हलिउड अभिनेत्री पामेला एन्डरसनले पोर्न फिल्म हेर्ने लतले मानिसलाई बिगार्ने बताएकी छिन् ।
गायिका क्रिस्टिना मिलिआन गत साता अमेरिकी शहर लस एन्जलसको एउटा तरकारी बजारमा देखापरिन् ।
रुसी मोडल इरिना सायकले ‘भोग जापान’ नामक म्यागजिनका लागि उत्तेजक फोटो सुट गराएकी छिन् ।
हिजोआज बलिउड अभिनेत्री शिल्पा शेट्टी रियालिटी सो ‘सुपर डान्सर’मा जज बनेकी छिन् ।
हलिउड अभिनेत्री केट विन्स्लेटले सानो छँदा आफूलाई थसुल्लो पल्टिएकी मोटी भन्दै धेरैले जिस्क्याउने गरेको बताएकी छिन् ।
बलिउड अभिनेता अजय देवगनले केही वर्षयता निरन्तर हिट फिल्म दिइरहेका छन् ।
चाँडै नै रिलिज हुने फिल्म ‘शिवाय’ का कारण अजय देवगन आजभोलि चर्चामा छन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडालाई आगामी अक्टोबरमा इनस्टाइल म्यागजिनले अवार्ड दिन लागेको हो ।
अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको वैवाहिक जीवन अन्त्य भएपछि उनीहरूका फ्यान अहिले ठूलो चिन्तामा छन् ।
बलिउड अभिनेत्री कट्रिना कैफले अभिनेता शाहरुख खानसँग काम गर्ने मौका पुनः पाएकी छिन् ।
हलिउड अभिनेत्री जेसिका पार्करले टेलिफिल्म ‘सेक्स एन्ड द सिटी’ शृंखलामाथि आधारित तेस्रो फिल्म बन्न लागेको संकेत गरेकी छिन् ।
चर्चित धार्मिक शृंखला ‘देवो का देव महादेव’को पार्वती भएकी अभिनेत्री सोनारिका भदौरियाले फिल्म ‘साँसे’मा बिकिनी लगाएको अवस्थामा देखापरेकी छिन् ।