Log In Logout subscribe
शुक्रबार, १६ चैत २०८०, ०७ : ३०
बलिउड अभिनेत्री दीपिका पादुकोण प्रेमी रणवीर सिंहप्रति सचेत भएकी छिन् ।
पुरा पढ्नुहोस्
अभिनेता रणवीर कपुरसँग काम गरेको फिल्म ‘ए दिल है मुश्किल’मा उनले अन्तरंग दृश्य दिएकी छिन् ।
जेलबाट छुटेपछि बलिउड अभिनेता सञ्जय दत्त आफ्नो परिवारसँग समय व्यतीत गरिरहेका छन् ।
पपगायिका जाना क्रामरले आफ्नो वैवाहिक जीवन असफल हुनुको कारण खोलेकी छिन् ।
हलिउड अभिनेत्री सन्ड्रा बुलकलाई आफ्ना बच्चा संसारमै सबैभन्दा बढी हल्ला गर्ने बालबालिका हुन्जस्तो लाग्छ ।
भारतको सेन्सर बोर्डले बलिउड नृत्यांगना राखी सावन्त अभिनीत फिल्म ‘एक कहानी जुली की’माथि कैँची चलाएको छ ।
ओस्कर विजेता हलिउड अभिनेत्री जेनिफर लरेन्स अहिले सुध्रिने उपक्रममा छिन् ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा फिल्ममा क्षणभरमै प्रेममा पर्छिन् ।
मोडलिङ जगतमा प्रवेश गर्दाताका बलिउड अभिनेत्री सन्नी लियोनीलाई मोटी भनिन्थ्यो ।
बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले मख्ख छिन् । अभिनेता अनिल कपुरले तारिफ गरिदिएपछि उनी प्रफुल्ल भएकी हुन् ।
हलिउड अभिनेत्री एन्जेलिना जोली अहिले क्रुद्ध छिन् । अभिनेता चार्लिज थेरोनका कारण उनी कुद्ध भएकी हुन् ।
हलिउड अभिनेत्री एमा रोबट्र्स र प्रेमी इभान पिटर्ससँग दुईपटक ब्रेकअप भएर पुनः सम्बन्ध सुधार भइसकेको छ ।
एडल्ट फिल्म र तस्बिरका लागि सर्वत्र चिनिएकी पामेलाले पोर्नोग्राफीको विपक्षमा मत जाहेर गरेकी छिन् ।
हलिउड अभिनेत्री जिना दिवान तातुमले थकित महसुस गर्न थालेकी छिन् ।
कुनै समय बलिउड बक्स अफिसमा तहल्का मच्चाएको फिल्म ‘जुडवा’को सिक्वेल ‘जुडवा–२’ मा अभिनेत्री परिणीति चोपडा मुख्य भूमिकामा देखिदैछिन् ।
ओस्कर विजेता अभिनेत्री लुपिता योङ्गोले फेसनसम्बन्धी अमेरिकी म्यागजिन ‘जीक्यू’का फेसन सम्पादक माबोलाजी डावोडूसँग अफेयर चलाएकी छिन् ।
बलिउड अभिनेत्री सुस्मिता सेनले गत साता छोरी आलिशाको जन्मदिन मनाइन् ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो नयाँ फिल्म ‘अकिरा’प्रति निकै आशावादी छिन् ।
बलिउड अभिनेत्री कंगना रनोटकी बहिनी रंगोली रनोटमाथि एसिड आक्रमण भएको थियो ।
अभिनेत्री÷गायिका श्रुति हसनले तमिल, तेलगु र हिन्दी फिल्ममा गीत गाएकी र अभिनय गरेकी छिन् ।