बलिउड अभिनेत्री नीना गुप्ता फेसन सेन्स र ग्ल्यामर लुक्सका कारण प्रायः लाइमलाइटमा छाइरहन्छिन्।
सेन्ट्रल पार्क फाइभका सदस्य रेमन्ड सान्ताना र रियालिटी सो ‘फ्लेवर अफ लभ’ दोस्रो सिजनकी विजेता डिलेसिसबीच इन्गेजमेन्ट भयो।
मोडल आश्ली ग्रेयम अहिले गर्भवती छिन् तर उनी आफ्नो सक्रिय यौन जीवनलाई थाँति राख्न चाहन्नन्।
यो वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी मोडल जोजोविनी तोन्जीले पहिरिइन्। लैङ्गिक हिंसा विरुद्धको अभियानमा सक्रिय तोन्जी प्राकृतिक सुन्दरतामा जोड दिन्छिन्।
पिट डेभिडसन अहिले मोडल काया गेबरसँग डेटिङमा छन् तर यी दुवैको डेटलाई कायाको परिवारले त्यत्ति मन पराएका छैनन्। अझ विशेष उनको आमा सिन्डीलाई त फिटिक्कै मन परेको छैन।
रियालिटी शो लभ आइसल्यान्डकी सहभागी आना भ्याकिलीले इन्स्टाग्राममा राखेको आफ्नो तस्बिरलाई लिएर नकारात्मक प्रतिक्रिया दिनेविरुद्ध रुखो देखिइन्।
कोली कार्दशियन प्राय ट्रू थम्सनसँगै देखिन्छिन्। डेढ वर्ष अगाडि ट्रुको जन्महुँदा उनी निक्कै खुसी थिइन्। सार्वजनिक होस् या निजी कार्यक्रम, ३५ वर्षीया कोलीको साथमै हुन्छिन्, ट्रू र प्रायः हसिरहन्छिन् उनी।
अमेरिकी गायक ५० वर्षीया बेन स्टेफनी र ४३ ब्लेक सेल्टनसँगै बस्न थालेको लामै समय बितिसक्यो। दुवैले अहिलेसम्म औपचारिक रुपमा विवाह गरेका छैनन्।
दिशा पटानीको बिकिनी अवतार इन्टाग्राममा सार्वजनिक भएलगत्तै रमाइला प्रतिक्रिया आइरहेका छन्।
आफ्नो प्रिय कलाकारका लागि जुनसुकै हदसम्म पनि जान तयार हुने फ्यान देखिरहन्छन् बेलाबखत। अझ बलिउडमा त तालतालका फ्यानका तालतालका काम सार्वजनिक भइरहन्छ।
एकपछि अर्को हिट फिल्म दिँदै आएका बलिउड अभिनेता साहिद कपुर अहिले उनको आगामी फिल्म ‘जर्सी’का कारण चर्चामा छन्।
भोजपुरी स्टार मोनालिसा अहिले इन्टरनेटमा छाइरहेकी छन्। उनका फोटोहरु खुब खोजीमा परिरहेको छ। कारण हो, उनको लेटेस्ट फोटोसुट।
अमेरिकी मोडल काया गेवर र अमेरिकन कमेडियन पिट डेभिड्सन मियामी बिचमा रोमान्समा मस्त भएका तस्बिरहरु सार्वजनिक भए।
लसरा पिपन ब्ल्याक टाइट आउटफिटमा देखिइन् यो साता। स्किन टाइट ड्रेसमा उनको सुन्दरता खुब खुलेको थियो।
अमेरिकी सिङ्गर क्यामिला केब्यालो यसपालि रेड कार्पेटमा न्युड गाउनमा उत्रिइन्। हल्का ब्राउन गाउनमा रेड कार्पेटमा उनी उत्रदा वरिपरि रहेका क्यामेराको लेन्स उनीतिरै सोझिएको थियो।
भएभरका सेलिब्रिटी सहभागी हुने अमेरिकन म्युजिक अवार्ड चर्चाविहीन हुने कुरै थिएन र यसपालि पनि भएन। त्यहाँ विजेताहरुको चर्चा त हुने नै भयो।
फिल्म ‘बाला’को सफलतासँगै भारतीय अभिनेत्री भूमि पेडनेकर मिडियामा छाइरहेकी छन्। आयुष्मान खुरानासँगै उनको अभिनय पनि दर्शकले मन पराए।
बलिउड अभिनेत्री नेहा शर्मा फिल्मको पर्दामा नदेखिएको धेरै भयो। उनी पर्दामा नदेखिए पनि लाइमलाइटमा भने आइरहन्छिन्। यसका लागि सोसल मिडियाले खुब सघाएको छ उनलाई।
अहिले भारतमा धर्म जोडिने केही काम गर्नु संकटलाई निमन्त्रणा गर्नु बराबर हो। धर्मबारे केही बोल्यो कि पोल्यो ! यस्तै भयो बलिउड एक्ट्रेस वाणी कपुरलाई।
अनु मलिकलाई उनका पुराना अपराधले दिनुसम्म दुःख दिइरहेको छ। बलिउड संगीतमा जमेका यी संगीतकारमाथि एकपछि अर्को यौन दुव्र्यवहारको आरोप लाग्यालाग्यै छ।