इंग्लिस क्लब चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् । झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका हुन् ।
चीनले सन् २०५० पछिको विश्वकप फुटबल जित्ने योजना बनाएको छ । उसले अहिले विश्व फुटबलका चर्चित हस्तीहरू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी उत्पादन गर्ने विश्वास पनि व्यक्त गरेको छ । स्