Log In Logout subscribe
शुक्रबार, १६ चैत २०८०, १० : ५४
खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको उपस्थिति स्पेनिस क्लब बार्सिलोना निर्भर छ भन्दा पनि फरक पर्दैन ।
पुरा पढ्नुहोस्
अस्ट्रेलियन ओपन टेनिसकोे पुरुष एकलतर्फको उपाधि स्विट्जरल्यान्डका रोजर फेडेररले जितेका छन् ।
अमेरिकाको अरिजोनामा गत हप्ता भएको यूएफसी फाइट नाइटमा पहिलो राउन्ड सुरु भएको जनाउ दिँदै मोडल क्रिसी ब्लेर ।
इंग्ल्यान्डको राष्ट्रिय टोली तथा प्रिमियर लिग क्लब लिभरपुलका पूर्वकप्तान स्टिभन जेरार्ड प्रशिक्षक भएर क्लबमा फर्कने भएका छन् ।
सन् १९८७ को विश्वकप क्रिकेट जित्ने अस्ट्रेलियाली टिमका सदस्यले ३० वर्षपछि मेडल प्राप्त गरेका छन् ।
एसिया कप छनोट फुटबलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल, फिलिपिन्स, यमन, ताजिकिस्तान रहेका समूह एफमा परेको हो ।
जापानका स्ट्राइकर काजुयोशी मिउराले ५० वर्षको उमेरमा पनि व्यावसायिक फुटबल खेल्ने भएका छन् ।
इंग्लिस क्लब आर्सनलका स्टार खेलाडी एलेक्स सान्चेजले स्पेनमा रहँदा झन्डै १० लाख युरो कर छली गरेको स्वीकार गरेका छन् ।
स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीका बारेमा नकारात्मक टिप्पण्ी गरेको भन्दै क्लबका एक जना अधिकारीलाई कारबाही गरेको छ ।
चिनियाँ सुपर लिगमा एउटा क्लबले आउँदो सिजनमा एक खेलमा तीन जना मात्र विदेशी खेलाडीलाई खेलाउन पाउने भएको छ ।
स्लोभाकियाकी टेनिस खेलाडी डोमिनिका सिबुल्कोभा अस्टे«लियाको मेलबर्नमा भइरहेको अस्ट्रेलियन ओपनमा खेल प्रदर्शन गर्दै ।
भारतका पूर्वक्रिकेटर चेतन चौहानले पूर्व कप्तान महेन्द्रसिंह धोनीले क्रिकेटर विराट कोहलीका लागि ठूलो त्याग गरेको दाबी गरेका छन् ।
अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ ।
सुदूरपश्चिमको धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले नेपाली क्रिकेटलाई व्यावसायिकताका हिसाबले नयाँ उचाइ दिएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले क्रिस्टियानो रोनाल्डोलाई विश्वको उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको छ।
अमेरिकन फुटबल टिम डलास काउब्वाइजकी चियरलिडर । तस्बिरः एएफपी
रेफ्रीलाई चिडियाखानाको सिंहलाई जस्तै संरक्षण गर्ने गरिएको आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आरोप लगाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट क्रिकेको खेलको संख्या घटाउने प्रस्ताव अघि सारेको छ ।
स्पेनिस क्लब रियल म्याड्रिडमाथि नयाँ खेलाडी अनुबन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ ।
२०३८ सालमा काठमाडौँमा सुरु भएको पहिलो राष्ट्रिय खेलकूद प्रतियोगिताको सातौँ संस्करण पूर्वाञ्चलमा पुस ८ गतेदेखि सुरु हुँदैछ ।