Log In Logout subscribe
शुक्रबार, ०७ बैशाख २०८१, ०६ : ५५
लिसेस्टर सिटीका रियाद महरेजले बीबीसी अफ्रिकन वर्ष फुटबलर २०१६ को अवार्ड जितेका छन् ।
पुरा पढ्नुहोस्
३१ वर्षे रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै चौथो पल्ट बालोन डिओर अवार्ड हात पारेका हुन् ।
नेपालले एभीसी सिनियर सेन्ट्रल जोन भलिबल खेल्दा स्पाइकर सञ्जय अर्याल राष्ट्रिय टोलीमा हुनेछैनन् ।
लियोनल मेस्सीको प्लास्टिकले बनेको जर्सी लगाएर चर्चामा आएका अफगानिस्तानका एक बालकले मेस्सीसँग भेटेका छन् ।
यो फुटबलको खेलले नेपालमा अब बिस्तारै राजनीतिक मोड लियो । दुनियाँदारका छोराले राणाजीका छोरानातिलाई जिते अरे भनेर ।
काठमाडौँ, कीर्तिपुर, नयाँ बजारकी ३१ वर्षे ननिता महर्जनको परिचय अब फेरिएको छ ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होसे मोरिन्होमाथि खेल भावनाविपरीत गतिविधि गरेको आरोप लागेको छ ।
रसियाको हकी क्लब लोकोमोटिभ यारोस्लाभको टिम चढेको विमान सन् २०११ को सेप्टेम्बरमा दुर्घटनाग्रस्त भएको थियो ।
अर्जेन्टिनाका लियोनल मेस्सी र ब्राजिलका नेमार अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको पुसकास अवार्डका लागि मनोनयनमा परेका छन् ।
लिभरपुल र इंग्ल्यान्डका पूर्वकप्तान स्टेभेन जेरार्डले खेल जीवनबाट सन्न्यास लिएका छन् ।
विमान दुर्घटनामा सबै खेलाडी गुमाउने टिमको सूचीमा ब्राजिलको फुटबल क्लब चापेकोन्स पनि परेको छ ।
इक्वेडर फुटबल संघका पूर्वअध्यक्ष लुइस चिलिबोगालाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।
प्रशिक्षक होसे मोरिन्होले कप्तान वायन रुनीलाई पछिल्लो समय भएको आलोचनाको सामना गर्न कठिन भएको बताएका छन् ।
पेरुका डिफेन्डर एल्डो कार्जोले चिलीका एलेक्स सान्चेज ब्राजिलका नेमारभन्दा कठिन विपक्षी रहेको बताएका छन् ।
अमेरिकाको न्युयोर्कमा सम्पन्न अल्टिमेट फाइटिङ च्याम्पियनसिपमा भिड्दै खेलाडी ।
बोरुसिया डर्टमुन्ड र लेगिया वार्साले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।
राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षत्रीले अस्ट्रेलियाको बिग बास लिगको क्लबमा अभ्यास गर्ने मौका पाएकी छिन् ।
स्पेनिस क्लब रियल मड्रिडका बेल वेल्स वर्ष खेलाडी घोषित भएका छन् ।
विश्वकप फुटबलको ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ ।
अमेरिकन फुटबल टिम अरिजोना कार्डिनल्सकी चियरलिडर ।